• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सामाजिक विकास कार्यालयद्वारा बजेटको समिक्षा र अभिमुखीकरण

  •   आइतबार, असोज ०९, २०७९ मा प्रकाशित

धनगढी- सामाजिक विकास कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को समिक्षा र चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट तथा कार्यक्रम अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार धनगढीमा आयोजित कार्यक्रममा कार्यालयले गत वर्ष गरेको कामको समिक्षा र चालु आर्थिक वर्षको बजेट माथि छलफल गरेको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास कार्यालयका निमित्त कार्यालय प्रमुख कुलराज सोतीले कार्यालयले गरेको गत आर्थिक वर्षको वार्षिक समिक्षा र चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम प्रस्तुत गरे । कार्यक्रम अनुसार सामाजिक विकास कार्यालयको २०७८ र ०७९ को कुल बजेट २५ करोड ९१ लाख ८७ हजार रहेकोमा २४ करोड ५२ लाख १३ हजार रुपैयाँ खर्च भएको छ । जसको ९४.६१ प्रतिशत खर्च भएको छ ।

जसमध्ये चालुतर्फ दुई करोड ४० लाख ६१ हजार रुपैयाँ, पुँजीगतर्फ २१ करोड ८७ लाख ४२ हजार, राष्टि«य युवा परिचालन कार्यक्रमतर्फ १० लाख २५ हजार र विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत १३ करोड ८५ लाख रुपैया खर्च भएको छ ।

कार्यालयका अनुसार गत वर्ष १९५ वटा योजनाहरु रहेका थिए । जसमध्ये १८६ वटा योजना कार्यान्वयन भएका छन् । कार्यान्वयनमा नआएका योजनाहरु ९ वटा छन् । सतप्रतिशत प्रगति भएका योजनाहरु १४० वटा, ९० प्रतिशत भन्दा माथि प्रगति भएका योजनाहरु ४१ वटा, ५० देखि ८९ सम्म प्रगति भएका योजनाहरु ४ वटा, ५० भन्दा कम प्रगति भएका योजनाहरु रहेको निमित्त कार्यालय प्रमुख सोतीले बताए । निर्माण बाहेका अन्य कार्यक्रमहरु १६ वटा र क्षमता विकासका तर्फका कार्यक्रमहरु गरिएको उनले बताए ।

कार्यालयको चालु आर्थिक वर्षको कुल बजेट ३८ करोड २९ लाख ७१ हजार रहेको छ । जसमा चालुतर्फ ६ करोड ९६ लाख ६४ हजार रहेकोमा हालसम्म १७ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फ ३१ करोड तीन लाख सात हजार रहेको छ । जसमा अहिलेसम्म खर्च हुन सकेको छैन । पुँजीगत अन्तर्गत सर्सत अनुदान तर्फ ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसबाट पनि बजेट खर्च हुन सकेको छैन ।

चालु आर्थिक वर्ष कार्यालयमा दुई सय ३९ वटा योजनाहरु रहेका छन् । जसमध्ये पालिकागत योजनाहरु तीन हजार दुई सय ६४ वटा छन् ।  कार्याक्रममा बोल्दै मन्त्री रैकाले आगामी दिनमा सेवा र जनभावना अनुसार काम गर्न निर्देशन दिए । विगताका दिनमा योजनाहरुको काम सम्पन्न भएपनि प्राविधिकका केही समस्या देखिएको भन्दै उनले विगतका कमीकमजोरीलाई सचाएर अघि बढनुपर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

  • अभिमुखीकरण
  • बजेट
  • सामाजिक विकास कार्यालय
आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.