काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशन गरी विद्यार्थीहरूलाई ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
विद्यार्थी परिचय पत्रको आधारमा संघीय अस्पतालहरुको ओपीडी टिकटमा विद्यार्थीहरूलाई ५०५ सहुलियत दिन अनुरोध गरेको हो ।