कंञ्चनपुर । कञ्चनपुरमा एक जना मृत फेला परेका छन् । शुक्रबार साँझ कंञ्चनपुर, भिमदत्त ३ बिजपुरी स्थित संहारी टोल बस्ने बर्ष १३ को शुदर्शन डगौरा आफ्नै भुँईतले कच्ची टिनले छाएको घरको आँगनमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा अनुसन्धान भईरहेको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














