कैलाली । धनगढी उपमहानगरपालिका(१३ स्थित मोहना नदीमा हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ९ वर्षीय बालक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
टेक रोकाया मृत अवस्थामा फेला
यसैगरी कैलाली, चुरे गाउँपालिका ४ राताखालीस्थित शिवगङ्गा खोलाको बगरमा गौरीगंगा नगरपालिका(६ बनवेहडा बस्ने ३१ वर्षीय टेक रोकाया मंगलबार मृत अवस्थामा फेला परेका छन् ।













