अछाम । अछाममा एक जना मानिस मृत अबस्थामा फेला परेका छन् । आज दिउसो कमलबजार नगरपालिका ९, मष्टामण्डाली बस्ने धनी रावतको छोरा बर्ष ५० का रतन रावत आफ्नै घर छेउको करेसाबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।