• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

विद्यार्थीहरुको सीप विकासमा नाष्ट कलेजको विशेष जोड

  •   सोमबार, साउन २७, २०८२ मा प्रकाशित

कैलालीको धनगढीस्थित नाष्ट कलेज २०५७ साल स्थापना भएको हो । यस कलेजले स्नातक र स्नातकोत्तर तहमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो २०७८ सालमा विश्वविद्यालय अनुदान आयोगबाट क्वीएए प्राप्त कलेज पनि हो । यसै कलेजका प्रिन्सिपल डा.प्रेमबहादुर चन्दको कुराकानीमा आधारित विचार प्रस्तुत गरिएको छ ।

यस कलेजको स्थापना २०५७ सालमा स्नातक तहमा एउटामात्रै कार्यक्रम व्याचलर अफ कम्प्युटर इन्जिनियरिङबाट सुरु भइ हाल यस कलेजमा स्नातक तहमा चार वटा कार्यक्रमहरु छन् । स्नातक तहमा व्याचलर अफ कम्प्युटर इन्जिनियरिङ, व्याचलर अफ कम्प्युटर एप्लिकेशन,बिबीए र बिए सिभिल तथा स्नातकोत्तर तहमा व्यवस्थापन संकाय अन्तरगत एमबिए कार्यक्रम गत वर्षबाट सुरु गरेका छौँ ।

आदरणीय अभिभावक तथा विद्यार्थी भाइबहिनीलाई आगामी शैक्षिक यात्रा नाष्ट कलेजबाट सुरु गर्न चाहानुहुन्छ भने स्नातक तहमा यी चार वटा कार्यक्रमहरु हामीसँग उपलब्ध रहेका हुनाले कलेजमा सम्पर्क गरि आफ्नो भविष्य सुनिश्चित गर्नहुन अनुरोध गर्दछु ।

यो कलेजले २०७८ सालमा विश्वविद्यालय अनुदान आयोगबाट क्वीएए प्राप्त गरि पोखरा विश्वविद्यालय अन्तरगत एफिलेटेड कलेजहरुमा पहिलो क्वीएए सर्टिफाइड हुन सफल भएको छ । गत वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजबाट स्थायी स्वीकृति प्राप्त गरि नेपालमा सञ्चालित इन्जिनियरिङ कलेजमध्ये थोरै कलेजहरुमा स्थायी स्वीकृति प्राप्त गर्ने कलेजहरुमध्ये पर्दछ ।

विभिन्न मापदण्डहरुमा आफूलाई उत्तीर्ण गर्दै बिगत २५ वर्षदेखि हामी यहाँहरु माझ स्थापित छौँ । आफ्ना नानीबावुहरुलाई ढुक्कसँग यहाँ अध्ययन अध्यापन गराउन हुन म आदरणीय अभिभावक ज्यूहरुलाई अनुरोध गर्दछु ।

यस कलेजमा अध्ययन अध्यापन गर्दाखेरी खाली शैदान्तिक कुरालाई भन्दा पनि अभ्यासमा बढी जोड दिइने गरेको छ । सबै कार्यक्रमहरु प्राक्टिकल आरेन्टेड र रोजगारमूलक छन् । विद्यार्थीलाई कक्षामा मात्रै सीमित गरेर अध्यापन गराउन खोज्यौँ भने यी कार्यक्रमहरुको उदेश्य परिपूर्ति हुँदैन् ।

प्रयोगशाला हुने बिषयको प्रयोगशालामा गराउने भयौँ । धेरै जसो फिल्ड वेस्ड छन् । सिभिल इन्जिनियरिङमा धेरै जसो काम फिल्डमा गएर,साइडहरुमा गएर अध्ययन,अवलोकलनबाट धेरै कुराहरु जानकारी लिनु पर्ने भएकोले हामीले साइड भिजिट पनि गराउँछौँ । बिबिएको ल्याव भनेको मार्केट हो हामीले लगभग सबै बिषयहरुमा बजारका गतिविधिहरु के कस्तो छन्,बजारको अवस्था कस्तो छ यो सबै कुराहरु बजारका विभिन्न संस्थाबाट डाटा कलेक्सन,तीनीहरुलाई विश्लेषण गरेर विद्यार्थीहरुको सीप विकासमा हामीले विशेष जोड दिने गरेका छौँ ।

जियोलोजी सम्बन्धी थप जानकारीका लागि हामीले विद्यार्थीहरलाई धादिङको मलेखुमा तीन दिनको अवलोकन भ्रमण गराउने गर्दछौँ । यसरी गुणस्तरमा कुनै पनि सम्झौता नगरी विद्यार्थीहरुलाई दिनुपर्ने सबै व्यवहारिक ज्ञान पर्याप्त मात्रा दिएका छौँ भन्ने हामीलाई लागेको छ र विद्यार्थीहरु पनि यसबाट सन्तुष्ट नै हुनुहुन्छ ।

सोमबार, साउन २७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.