• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

राज्यको ध्यान जान नसक्दा ओझेलमा पर्दै प्याराताल

  •   बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित

कञ्चनपुर । विश्वकै दुर्लभ मानिएका जलचर प्राणीको बासस्थान रहेको प्याराताल ओझेलमा पर्न थालेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका- ८ र ९ मा पर्ने प्यारातालमा राज्यको ध्यान जान नसक्दा ओझेलमा पर्न थालेको हो ।

६ किलोमिटर लम्बाई, ७० मिटर चौडाइ ,१५ फिट गहिराइ रहेको प्यारातालमा विश्वकै दुर्लभ मानिएका वद,पहेलोधुरे,कछुवा जस्ता जलचर प्राणीहरु पाइने गरेका छन् । तर यस्को खोज अनुसन्धान,संरक्षण सम्बर्धनमा राज्यको ध्यान जान नसक्नुले जलचर प्राणीको अस्तित्व संकटमा पदै गएको स्थानीय बताउँछन् ।

तालमा जलकपुर जस्ता प्राकृतिक माछाहरु रहेको प्याराताल प्रबर्धन तथा संरक्षण समितिका अध्यक्ष दिपेन्द्र बस्नेतले निशाना न्युजलाई जानकारी दिए । तालको महत्वको बारेमा जानकारी नहुँदा मानव चहलपहलका कारण जलचर प्राणीको अस्तित्व खतरामा पर्ने डर पैदा भएको उनले बताए । खोज अनुसन्धान हुन नसकेको र यहाँ धैरै प्रकारका जलचर प्राणी हुन सक्ने उनको भनाइ छ ।

ताल संरक्षणका लागि राज्यलाई दवाव दिने उदेश्यले २०८० असार २० गते समितिले केही कामको सुरुवात गरेको उनले बताए । ‘माछा,गोही ,वद, कछुवा,चितलको प्रतिमा निर्माण गरेका छौँ’ उनले भने ‘मयुर,सिमकुखुरा,पाटेबाघको प्रतिमा निर्माण हुने क्रममा रहेको छ ।’

तालको प्रबर्धनका लागि गतवर्ष संघीय सरकारको बिनियोजित बजेट ९० लाख थियो । पुनर्वास नगरपालिकाले बोलपत्र आब्हान गर्दा ७३ लाखमा ठेक्का स्वीकृत भएको उनले बताए । ११० मिटर तटबन्धन हुनु पर्नेमा ८५ मिटर निर्माण भएको छ,माटो भरान,सभागृह निर्माणका काम भएको छ । निर्माण हुन बाँकी २५ मिटर तटबन्धन तिहारपछि सम्पन्न भइसक्ने उनले बताए । पहिले स्थानीयले ताल अतिक्रमण गरेर धानबाली लगाउने काम भएका र यहाँ कामको थालनी पछि अतिक्रमण हुन कम भएको उनको भनाइ छ ।

भारतीय पक्षले तालको केही भाग आफ्नो दाबी गर्दै

बिगतका वर्षहरुमा भारतीय एसएसबीले यहाँका स्थानीयलाई दु:ख दिने गरेको थियो । उनीहरुसंग कुरा राखेपछि केही कम भएको बस्नेतले बताए । २०६० सालमा नेपाल भारतको संयुक्त सर्भे टोलीका कारण यो क्षेत्र विवादमा परेको उनको भनाइ छ । उनले भने ‘तालमा भारतको आँखा परेको छ । यहाँ दुर्लभ जलचर प्राणीको बासस्थान र प्याराताल दुधुवा नेशनल पार्कसंग नजिक हुनुले भारतको आँखा परेको हो ।’ ‘यो धेरै सम्भावना बोकेको क्षेत्र पनि हो यहाँ मयुर, पाटेबाघ ,जरायो,गोही,जस्ता प्राणी रहनुले पनि यस्को महत्व धेरै छ’ उनले भने ।

आउने दिनमा पर्यटकको गन्तव्य बन्ने क्षेत्र भएका कारण पनि भारतीयले हस्तक्षेप गर्दै आएको उनको भनाइ छ । १९५ नम्बर पिल्लर भारतीय एसएसबीले गाइब गरी १९४ नम्बर पिल्लरको पश्चिम तिरको नेपालको आधा भाग उनीहरुले दावी गदै आएको उनले बताए । उनले भने ‘दाबी गरेको भूभाग तालको आधा जती आउँछ । जिपीएसबाट नाप्दा पनि सोही भागलाई आधार मान्दै भारतीयले ताल क्षेत्रको केही भाग आफ्नो मान्दछ ।’

सो क्षेत्रमा २०६२ सालमा भारतीय एसएसबीले तारबार नै निर्माण गरेको र पछि स्थानीयले भत्काइ दिएको बस्नेतको भनाइ छ । ‘ठूलो समस्या भनेको नै यो क्षेत्रमा राज्यको ध्यान जान नसक्नु नै हो’ उनले भने ‘समयमा राज्यले आफ्नो सीमा स्तम्भको रक्षा गर्न र सीमा समस्या समाधानमा आवश्यक पहल लिन जरुरी रहेको देखिन्छ ।’

  • प्याराताल
बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.