• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

निसर्ग इन्डो-नेपाल जुगेडा कप : भारतीय टिम सुडा विजेता

  •   बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिका–१० मा संयुक्त राना जनचेतना परिवारको आयोजनामा निसर्ग इन्डो नेपाल जुगेडा कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक प्रदर्शन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए। फाइनलमा भारतको उत्तरप्रदेशस्थित सुडा विजयी बन्दै १ लाख ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो। उपविजेता नेपालकै कमल रेष्टुरेन्टले ८१ हजार रुपैयाँ पायो भने तेस्रो स्थानमा भारतकै द मेडिसिटी रुद्रपुर ४१ हजार रुपैयाँसहित पुरस्कृत भयो।

समापन कार्यक्रमको अध्यक्षता भगिरथ रानाले गरेका थिए भने टाईटल स्पोन्सर निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्त प्रमुख अतिथि रहेका थिए।

प्रमुख अतिथि पन्तले युवाहरुलाई खेलकुदमार्फत अघि बढाउन सरकारबाट पर्याप्त सहयोग हुनुपर्ने आवश्यकता औंल्याए । उनले जुगेडा कप खेलकुदसँगै रानाथारु समुदायको कला, संस्कृति र पहिचान संरक्षणमा टेवा पुर्‍याइरहेको र नेपाल–भारत बीच मित्रता सुदृढ बनाउन पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । आगामी दिनमा पनि निसर्ग अस्पतालको सहयोग रहने उनले बताए ।

कार्यक्रममा क्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका तीन व्यक्तित्वलाई विशेष सम्मान गरिएको थियो। सुदूरपश्चिम प्रदेशमै नवजात शिशु तथा बालरोग क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएका डा. प्रदिप मिश्र, लामो समयदेखि जुगेडा कपमा कार्यक्रम सञ्चालन गर्दै आएकी श्रीशा राना तथा २०८२ संस्करणका मुख्य संयोजक रहेका सुरज रानालाई आयोजकले सम्मानपत्र प्रदान गरेको हो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सुप प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य सचिव दिपक सिंह, पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया राना, कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना, द मेडिसिटी रुद्रपुरका बजार व्यवस्थापक राहुल सिंह लगायतको उपस्थिति थियो।

समापन समारोहमा स्वागत मन्तव्य स्थानीय समाजसेवी रामकुमार रानाले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन भानु प्रताप रानाले गरेका थिए। दर्शक, खेलाडी, सहयोगी र प्रयोजकको उल्लेख्य उपस्थितिले प्रतियोगिता भव्य र सफल बनेको आयोजकले जनाएको छ।

बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.