• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

जनताले माओवादीलाई हेर्ने दृष्टिकोण जे पहिले थियो त्यो अहिले पनि कायमै छ : नेता धामी

  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित

यही भदौं २३ र २४ गते जेनजी आन्दोलनका कारण अहिले नेपालको राजनीति उकुसमुकुसमा परेको छ । अहिले राजनीतिको भविष्य कुन मोडमा जाला भन्ने कुरामा राजनीतिक दलका नेता तथा कार्यकर्तामा अन्यौलता सिर्जना भएको छ । अब राजनीतिक दलको अवस्था के हुन्छ लगाएतका यावत बिषयमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम प्रदेशसभा सदस्य रमेश सिह धामीसँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

आज भोली के गर्दै हुनुहुन्छ ?
ठिकै छ ,घुमघाममै समय बिताएको छु । व्यापारसंगै राजनीतिक क्षेत्रमा क्रियाशिल छु । बिहानै उठछु जनताको गुनासा, सुन्ने उठेका बिषयहरुमा प्रष्टीकरण गर्दै जाने गरेको छु । माओवादी पार्टीको अवको यात्राका बिषयमा उनीहरुसंग छलफल बहस गर्दै दिन विताई रहेको छु ।
यही भदौ २३ र २४ गतेको जेनजी विद्रोह पछि पार्टीलाई हेर्ने दृष्टिकोण केही फरक जस्तो छ नी ?
फरक होला नेकपा माओादी केन्द्र पार्टीमा जनताको हेर्ने दृष्टिकोण हिजोका दिनमा जे छ त्यो अहिले पनि यथावत छ । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक भर्खरै सम्पन्न भएको छ ।जेनजीले उठाएका बिषय र माओवादीले उठाउँदै आएका बिषयमा एकरुपता छ जेनजीले उठाएका मागलाई कार्यान्वयन गर्न पार्टी लाग्ने कुरा जोडदारका साथ उठ्यो र निर्णय पनि भएको छ । अहिले अन्तरिम सरकारलाई सहयोग गर्ने र तोकिएकै मितिमा चुनाव गराउन सरकारलाई सहयोग गर्ने कुरामा पनि निर्णय भएको छ । अन्य पार्टी जस्तो माओवादी होईन फरक धारबाट आएको पार्टी र प्रगतिशिल पार्टी भएका कारण अन्य पार्टी भन्दा माओवादी केन्द्रलाई हेर्ने दृष्टिकोण सकारात्मक नै रहेको छ ।

अहिले नेकपा माओवादी केन्द्रले केन्द्रिय कमिटीको बैठक सम्पन्न गरेको छ बैठकले के निष्कर्षमा निकाल्यो त ?
अहिलेको सरकारलाई सहयोग गर्ने तोकिएकै समयमा निर्वाचन गराउन सरकारलाई सहयोग गर्ने र जेनजीले उठाएका मागलाई कार्यान्यन गर्न गराउन सहयोग गर्ने कुरामा एक जुट भएर लाग्ने भन्ने छ । पार्टीको विशेष महाधिबेशन मंसिरमा गर्ने कुराको सन्देश दिएर वैंठक सम्पन्न भएको छ ।
अन्तमा केहीे भन्नु छ की ?
सबै राजनितिक दल एउटै होईन, माओवादी अली फरक पार्टी हो अहिले जति पनि विग्रियो त्यो शासकिय स्वरुपका कारणले बिग्रीएको हो प्रत्यक्ष निर्बाचित कार्यकारीले मात्र समस्या हल गर्छ । अहिले नेपालको परिवर्तनको भुमिका माओवादीले खेलेको हो । नेकपा माओबादी केन्द्रका संयोजक प्रचण्ड जहिले पनि प्रगतिशिल बिचार राख्नु हुन्छ, अग्रगामी हुनुहुन्छ,दुरदर्शी पनि हुनुहुन्छ । जनताले राखेका कुरा भन्दा अझै अगाडी हुनुन्छ भन्ने कुरा भन्न चाहान्छु ।

बुधबार, असोज २२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कांग्रेस संसदीय दलद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख बढी सहयोग
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा
एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

समाचार

सबै

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.