धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–११, बेलामा किसानका खेतमा धानबाली पाकेर पहेँलपुर भएको छ । किसानले प्रतिकूल मौसमका कारण पाकेको धानबाली काट्न पाएका छैनन् ।
जिल्लामा करिब ६८ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धानखेती हुने गरेको छ ।
तस्बिर : निशाना न्युज

















