काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको थियो । त्यस्तै, प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा हिजो कारोबार भएको तेजाबी सुन आज ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।
त्यस्तै, चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













