काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हराएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा जनकुरले दिएको १४५ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।













