• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेला २०८२ संचालनका लागी व्यापक तयारी गर्दै

  •   बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिकाले यो बर्ष सीप तथा रोजगार मेला २०८२ संचालनमा ल्याउने भएको छ । उपमहानगरपालिकाले सो मेला संचालनका लागी व्यापक तयारि गर्न थालेको हो । यही माघ ५ गते देखि फागुन १२ गते सम्म उपमहानगरपालिकाले सो मेला संचालनमा ल्याउन लागेको उपमहानगरले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश क्षेत्र समेटिने गरी युवा जनशक्ति लाई आन्तरिक श्रम बजारमा ल्याउने उदेश्यले मेला संचालनमा ल्याउन लागीएको सीप तथा रोजगार मेला सचिवालय प्रतिनिधि महेश मल्लले निशाना न्युजलाई जानकारी दिए ।

सीप तथा रोजगार दिगो विकासको आधार भन्ने मुल नारा सहित सो मेला धुमधामका साथ संचालन गर्ने तयारीका साथ उपमहानगरपालिका लागी रहेको उनले बताए ।

यो पटक मेलामा ७ बिधा क्षेत्रमा २२ वटा तालिम दिलाइने उनले बताए । सुदुरपश्चिम भरीबाट ६०० जनालाई तालिम दिलाइने उनले बताए ।
अटोमोवाईल क्षेत्र तिर ईलेक्ट्कि कार (EV)मा २५,मोटरसाईक/स्कुटर मर्मतमा २५, निर्माण क्षेत्र तिरमा फर्निचर २५,प्लम्बिङ २५, विल्डिङ इलेक्ट्किल वाइरिङमा २५ जनाले तालिम लिने उनले बताए ।
आतिथ्य तथा सत्कार क्षेत्रमा कफि वारिस्ता २५,फास्टफुड/कुक २५,वेटर/वेट्स २५, वेकरी तालिममा २५ जनालाई सहभागी गराईने उनले बताए ।
इलेक्ट्किल तथा मेकानिकल क्षेत्र तिरको वेल्डीङ्ग २५,रेफ्रिजेरेटर (AC) प्रवाविधिकमा २५ डिजिटल मार्केटिङ मा २५ जना,सुचना प्रविधि क्षेत्रतिर इलेक्ट्रोनिक्स मोबाईल/CCTV)२५,फोटोग्राफी तथा ड्रोन अपरेशनमा २५ , शैक्षिक तथा सेवा क्षेत्र तिर ई.सी.डी. शिक्षक २५ पुरोहित२५,लेखा व्यबस्थापन २५ एडभान्स ब्युटिसियन २५,हेयर कटिङमा २५ जनाले तालिम लिने उनले बताए ।

त्यस्तैगरी आर्ट,क्राफ्ट एण्ड डिजाइनिङ क्षेत्र तिरमा बुटिक तथा कडाईमा २५ संस्कृतिक पोसाक निर्माण ७५ र वेतबाँस क्राफ्ट÷हस्तकला सामग्रीमा २५ जनाले तालिम लिन सक्ने व्यवस्था मिलाइएको उनको भनाई छ ।

सीप तथा रोजगार मेला एक बिशेष अवसर हो,जहाँ विभिन्न शैक्षिक,पेशागत,व्यवसायिक सीपमुलक तालिम संचालन रोजगार तथा उद्यम व्यवसाय समबन्धी अवसरहरु समेटिएको उनको भनाई छ ।

सुदुरपश्चिम प्रदेशका ८८ वटै पालिकाहरुबाट स्थानीय सीप तथा उत्पादनको प्रवद्र्धनका लागि मेला स्थलमा स्टल व्यवस्थापन समेत गरिने उनले बताए । गत बर्ष ८ वटा बिधाको क्षेत्रमा २९ वटा तालिम संचालन गरिएको मल्लले निशाना न्युजलाई जानकारी दिए ।

  • व्यापक तयारी गर्दै
बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.