• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

एकीकृत ढाँचाको पाठ्यक्रममा आधारित शिक्षक क्षमता विकास तालिम सुरु

  •   बुधबार, असोज २६, २०७९ मा प्रकाशित

धनगढी– आधारभूत तह (कक्षा १–३) को एकीकृत ढाँचाको पाठयक्रममा आधारित सात दिने शिक्षक क्षमता विकास तालिम बुधबारदेखि धनगढीमा सुरु भएको छ ।

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको आयोजनामा सामाजिक विकास मन्त्रालय शिक्षा तालिम केन्द्र दिपायल डोटीको सहकार्य तथा कैलारी गाउँपालिका, पिसविन नेपाल कैलाली (शान्तिदिप) र युनिसेभको संयूक्त सहयोगमा ‘नेपालमा प्रारम्भिक बालशिक्षा र विकासको सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड कार्यान्वयन परियोजना’ बाट शिक्षक क्षमता विकास तालिम दिइएको हो ।

तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या घटने क्रमसँगै विद्यालय समायोजन पनि भइरहेको बताएका छन् । शिक्षा क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ, गम्भीरताका साथ लागि रहेको उनले बताए ।

अहिले मुख्य जिम्मेवारी शिक्षकहरुको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा निःशुल्क रुपमा पठनपाठन हुन्छ भन्ने गर्छौं । तर सरकारको लगानी हेर्दा सामुदायिक विद्यालय महगों शिक्षाको रुपमा देखिन्छ ।’

उहाँले भने,‘ गाउँपालिका भित्र रहेका सबै विद्यालयको समस्या के छ, हामीले सबै विद्यालयबाट रिर्पोट संकलन गरिएका छौं । कुन विद्यालयमा कस्तो समस्या हामीहरु एकदमै सचेत छौ ।’

गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्न एकदम जोड दिएको अध्यक्षले बताए । पालिकाभित्र रहेका विद्यालयमा स्थानीय भाषाको कोटा अझै थप्नतिर लागेका उनले बताए । शिक्षकको भूमिका अहम रहेको बताउदै उहाँले बाल विकास (इसिडी) र कक्षा १ मा बढी ध्यान दिनु पर्ने बताए ।

शिक्षाको जग भनेको शिक्षक हो, शिक्षक आफै कम्जोर भए जग बलियो बनाउन सकिदैन । शिक्षामा सुधार गर्न सकिदैन । कैलारी गाउँपालिकामा चार वटा विद्यालय भन्दा बाहिर इसिडी कक्षा संचालनमा रहेको पनि गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए ।

कार्यक्रममा कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश प्रसाद मिश्र विद्यार्थीको भविष्य उज्यालो तर्फ लैजाने जिम्मेवारी शिक्षकको हात रहने बताए । उहाँले भने विद्यालय जाने साना बालबालिकालाई शिक्षकले जे भने उही सिक्ने भएकोले बाल विकास (इसिडी) र कक्षा १ मा बढी ध्यान दिनु पर्छ ।

एकिकृत ढाँचाको पाठयक्रममा आधारित शिक्षक क्षमता विकास तालिम संचालनको उद्देश्यबारे सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका कटक सिजापतिले जानकारी दिएका थिए । उनले यो तालिम आधारभूत तह कक्षा १–३ को पाठयक्रमको आधारणबारे जानकारी गराउन, विषयगत सक्षमता र सिकाई उपलब्धीबारे स्पष्ट गराउन, विषय क्षेत्र अनुसार एकिकृत रुपमा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न सक्षम हुने, विद्यार्यी सिकाई लेखाजोखा प्रणालीबारे बुझाई प्रष्ट गर्न, विद्यार्थी केन्द्रित शिक्षण विधि तथा शैक्षिक सामाग्री निर्माण र प्रयोगबारे क्षमता विकास गर्न तालिमको आयोजना गरेको बताए ।

तालिम उदघाटन कार्यक्रम पिसविन नेपाल कैलालीका कार्यसमिति सदस्य हर्कबहादुर ओलीको अध्यक्षतामा भएको थियो । संचालन पिसविन नेपाल कैलालीका जिल्ला परियोजना संयोजक शान्ति मगर र स्वागत मन्तव्य पिसविन नेपाल कैलालीका तालिम अधिकृत जानकी सिंहले गरेका थिए ।

कैलारी गाउँपालिकाका ४४ वटा विद्यालयका शिक्षक, शिक्षिकाहरुको सहभागिता भइरहेको एक हप्ते तालिममा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका तालिम अधिकृत रमा थपलिया र कटक सिजापतिले प्रशिक्षण दिइरहेका छन् भने सहजीकरण पिसविन नेपाल कैलालीका जिल्ला परियोजना संयोजक शान्ति मगरले गरिरहेका छन् ।

  • क्षमता विकास
बुधबार, असोज २६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.