काठमाडौं । विगत निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० रुपैयाँ कामय रहेको छ ।
त्यस्तै, चाँदीको एक तोलको मूल्य पाँच हजार ६४५ कायम भएको छ। बिहीबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र चाँदी प्रतितोला पाँच हजार ४८५ मा कारोबार भएको थियो।













