• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

शिक्षाको पहुँच सबै ठाउँमा पुगे पनि गुणस्तरमा उलपब्धी हुन सकेन : डा. रेग्मी

  •   बुधबार, माघ ०८, २०८२ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेशमा शिक्षाको पहुँच सबै ठाउँमा पुगे पनि गुणस्तरमा उलपब्धी हुन नसकेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले बताएका छन् ।

बुधबार धनगढीमा सिटीभिटी द्धारा आयोजित युवाहरुका  लागि गुणस्तरिय प्रविधिक तथा व्यवसायिक शिक्षा तालिम (क्वालिटी) परियोजना  कार्यशाला गोष्टीमा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका उनले सुदूरपश्चिम साक्षर प्रदेश घोषणा भईसकेको बताउँदै शिक्षाको गुणस्तरमा जहिले पनि प्रश्न उठ्ने गरेको उल्लेख गरे । ‘यहाँ ४ हजार बढी विद्यालयहरु रहेका छन् । सय नीजि विद्यालय, तीन सय प्रविधिक विद्यालय र सय क्याम्पस रहेका छन्’, उनले भने ‘ती विद्यालयमा ८ लाख विद्यार्थीहरु अध्ययनरत रहेका छन् । तर, बजारको माग अनुसारको शिक्षा दिन सकेको अवस्था देखिदैन ।’

देश विकासका लागि स्वस्थ्य र सक्षम जनशक्ति आवश्यक रहेको उनले बताए । नयाँ शिक्षा नीति नबन्दा प्रदेश सरकार स–सक्त ढंगले अगाडि बढ्न नसकेको उनले बताए । संघीय सरकारको ऐनमा रहेर नै प्रदेशमा काम हुने गरेको उनले उल्लेख गरे । शिक्षाको गुणस्तर सुधारमा सबैको योगदान रहनुपर्ने उनले बताए ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले यस प्रकारका कार्यक्रमहरुले विदेश पलायन हुने जनशक्तिलाई केहिहद सम्म भए पनि रोक्ने विश्वास गरे ।

सिटिईभिटिका निर्देशक प्रमोदभक्त आचार्यले (क्वालिटि) परियोजनाले देशका सात वटै प्रदेशमा रोजगारका कार्यक्रम सञ्चालन गर्नेगरि काम गरिरहेको बताए ।

युवाशक्तिलाई सिपयुक्त बनाउन तीन वटै सरकारले प्राथमिकता दिएको उनले बताए । शिक्षण संस्थाको गुणस्तर निर्धारण गर्ने (क्वालिटि) परियोजना २०२२ अगष्ट देखि २०२६ सम्म रहेको उनले जानकारी दिए ।
स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गरेर युवाहरूलाई गुणस्तरीय प्राविधिक शिक्षाको पहुँचमा पु¥याउने उदेश्य रहेको उनले बताए ।
कार्यक्रममा (क्वालीटी) परियोजना सिटिईभिटिका निर्देशक आचार्य र परियोजनाका टीम लिडर भानु पण्डितले प्रशिक्षण दिईरहेका छन् । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम सुदूरपश्चिमका विभिन्न प्रविधिक विद्यालय अध्ययपन गराईरहेका शिक्षक, कर्मचारी र व्यवसायीहरुको सहभागिता रहेको छ ।

  • डा. रेग्मी
बुधबार, माघ ०८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.