• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सेवा विस्तारसँगै गुणस्तरीय उपचारमा अग्रसर नवजीवन अस्पताल

  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित

धनगढी । वि.सं. २०६२ साल फागुन १७ गते १५ शैयाबाट सञ्चालन स्वीकृति प्राप्त गरी स्थापना भएको नवजीवन अस्पताल प्रा.लि. हाल १०० शैयासम्मको स्वीकृतिसहित पूर्ण रूपमा सञ्चालनमा रही सुदूरपश्चिम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। समयक्रमसँगै सेवा विस्तार र पूर्वाधार विकास गर्दै अस्पतालले २०६८ सालमा ५० शैया र २०७९ असोजदेखि १०० शैयाको सञ्चालन स्वीकृति प्राप्त गरेको हो।
स्थापनाकालदेखि नै नवजीवन अस्पतालले उपचार सेवासँगै स्वास्थ्य जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। अस्पतालअन्तर्गत सञ्चालित नवजीवन कलेज अफ नर्सिङ एन्ड हेल्थ साइन्सेज प्रा.लि. मार्फत विभिन्न स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै दक्ष तथा योग्य स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको  छ। आज अस्पतालको २० ओ बार्षिक उत्सवमा अस्पतालका मेडिकल डाइरेक्टर डा. विदुरमणी ढकालले अस्पतालले दिदै आएको सेवाका वारेमा जानकारी दिए ।
उनले अस्पतालमा अर्थोपेडिक्स, प्रसूति तथा स्त्रीरोग, सामान्य चिकित्सा, बालरोग, मिर्गौला, कान–नाक–घाँटी, मानसिक रोग, छाला तथा यौन रोग, कलेजो, इन्डोक्राइन तथा मेटाबोलिजम, सामान्य शल्यक्रिया, न्युरो सर्जरी, मूत्ररोग, एनेस्थेसियोलोजी, आकस्मिक सेवा, रेडियोलोजी तथा इमेजिङ, प्याथोलोजीरप्रयोगशाला, दन्तरोग, फिजियोथेरापी तथा पुनर्स्थापना, नर्सिङ र फार्मेसी विभाग सञ्चालनमा रहेका बताए ।
नेपाल सरकारद्वारा सञ्चालित सामाजिक सुरक्षा कोष स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, निःशुल्क खोप कार्यक्रम तथा निःशुल्क क्षयरोग औषधि वितरण कार्यक्रमसमेत अस्पतालमार्फत सञ्चालन हुँदै आएको उनको भनाइ छ।
आ.व. २०७९ फागुनदेखि २०८२ माघ मसान्तसम्म अस्पतालले आकस्मिक सेवाबाट ४,३३६, बहिरङ्ग सेवाबाट ३५,००५ र अन्तरङ्ग सेवाबाट ६,९१० जना बिरामीलाई सेवा प्रदान गरेको छ। यस अवधिमा २,०७५ जनाले निःशुल्क सुत्केरी सेवा तथा ३,२३२ जना बालबालिकाले निःशुल्क खोप सेवा लिएका छन्। अस्पतालभित्र तथा विभिन्न स्थानमा सञ्चालन गरिएका स्वास्थ्य शिविरमार्फत ६,३२८ जनाले सेवा प्राप्त गरेका छन्।
सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान दिँदै आएको नवजीवन अस्पतालले सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा जोड दिँदै जनताको विश्वास जित्दै आएको उनले बताए ।

 

  • उपचारमा अग्रसर
आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.