• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

चैतन्य पाठशालाले आफ्नो २५ औँ रजत जयन्ती मनाउँदै

  •   बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित

धनगढी । धनगढीमा रहेको चैतन्य पाठशालाले आफ्नो २५ औँ रजत जयन्ती मनाउने भएको छ । फागुन २९ गते अर्थात भोली शुक्रबार देखि पाठशालाले रजत जयन्ती समारोह अभिभाक दिवस तथा वार्षिकोत्सव मनाउने भएको हो । पाठशालका अध्यक्ष गणेशप्रसाद जोशीले शुक्रबार धनगढीको

वनदेवी मन्दिर परिसरबाट बन्देवी मन्दिर परिसरबाट पाठशाला परिसरसम्म तथा फागुन ३० गते गुरुद्वारा चोकबाट विद्यालय परिसरसम्म प्रभातफेरी निकालिने छ ।

शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन तथा प्रकृति र संस्कृतिको सम्मान गर्ने शैक्षिक दर्शनलाई आत्मसात गर्दै चैतन्य पाठशालाले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम लोक सांस्कृतिक समाजको पन्चेबाजा, मगर समुदायको पन्चेबाजा, थारु संस्कृति प्रस्तुति, राना होली, अखण्ड सेवा समाजको होली, खप्तड क्षेत्रका लोकसंस्कृति संरक्षण समूहको भुवा प्रस्तुति लगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् ।

विद्यार्थी केन्द्रित कार्यक्रम अन्तर्गत विज्ञान प्रदर्शनी तथा स्टिम परियोजना प्रदर्शनी, सिर्जनात्मक अभिव्यक्ति तथा चित्रकला प्रदर्शनी, बहुआयामिक सांस्कृतिक तथा प्रतिभा प्रस्तुति र प्रतिभा सम्मान कार्यक्रम पनि आयोजना गरिनेछ ।

अभिभावकका लागि आदर्श अभिभावक सम्मान, अभिभावक शुभभाव मन्तव्य तथा अभिभावक रमाइलो खेल कार्यक्रम आयोजना गरिनेछन् । त्यस्तै शिक्षक तथा कर्मचारीका लागि आदर्श शिक्षक तथा कर्मचारी सम्मान, उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मान तथा विभिन्न प्रस्तुति कार्यक्रम राखिएको पाठशालाले जनाएको छ ।

सामाजिक सेवा तथा शैक्षिक सहयोग अन्तर्गत कैलाली बहुमुखी क्याम्पसलाई स्मार्ट बोर्ड हस्तान्तरण, धनगढी आसपासका सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग, सुदूरपश्चिमका ग्रामीण क्षेत्रका हजार विद्यार्थीलाई एसईईक तयारीका लागि निःशुल्क ब्रिज कोर्स तथा छात्रवृत्ति प्रदान गरिने कार्यक्रम पनि समावेश गरिएको छ ।

यसका साथै धनगढी आसपासका मानवसेवा लक्षित संस्थालाई सहयोग, सामुदायिक विद्यालयमा अध्ययनरत ६ हजार विद्यार्थीलाई उपयोगी पुस्तक वितरण तथा आर्थिक रूपमा विपन्न युवालाई लोकसेवा तयारी कक्षामा अवसर प्रदान गर्ने कार्यक्रमसमेत रहेको विद्यालयले जनाएको छ ।
विद्यालयले पूर्व सञ्चालक, पूर्व शिक्षक–कर्मचारी, पूर्व विद्यार्थी, पूर्व पिटिए अध्यक्ष तथा व्यवस्थापन समिति सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रम समेत राखेको छ ।

बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.