धनगढी । धनगढीमा कक्षा ८ को परीक्षाको वार्षिक परीक्षामा सामुदायिक विद्यालयमा ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
सामुदायिक विद्यालयबाट २०८२ सालमा ४३ सामुदायिक विद्यालयका २ हजार ५४३ जना परीक्षामा सहभागी भएका थिए। सहभागी मध्ये १ हजार २७३ जना उत्तीर्ण भएका छन्।













