• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

सुदूरपश्चिमको समुन्नत विकासका लागि चन्द र खनालको सक्रिय पहल

  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित

हामी प्रतिनिधि सभा सदस्य (डा. आनन्दबहादुर चन्द कैलाली क्षेत्र नं. ५ र केपी खनाल कैलाली क्षेत्र नं. २) सम्पूर्ण जनताप्रति सम्मान व्यक्त गर्दै कैलालीका ५ वटै निर्वाचन क्षेत्रसहित समग्र सुदूरपश्चिम प्रदेशको समुन्नत विकासका लागि निरन्तर समर्पित रूपमा अघि बढिरहेका छौँ । स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ, सडक तथा खेलकुद पूर्वाधारलगायतका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न र जनजीवन सहज बनाउन हामीले सरोकारवाला निकायमा दृढतापूर्वक आवाज उठाउँदै आएका छौँ ।

गेटास्थित शहीद दशरथ चन्द चिकित्सा विश्वविद्यालय सञ्चालनदेखि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान, बेहडाबाबा जाने शिवगंगा नदीको पुल, फूलबारी खानेपानी, भादा–बेहडाबाबा सडक, २५ घर–कोइलिही ताल सडक, फूलबारी चिस्यान केन्द्र, खुटिया सिँचाइ आयोजना, सिकेल सेल एनिमिया नियन्त्रण तथा सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिसम्मका विषयहरूमा हाम्रो निरन्तर पहल जारी छ ।

मुख्य उपलब्धि र प्रगतिहरू

१. शहीद दशरथ चन्द चिकित्सा विश्वविद्यालय गेटामा

विश्वविद्यालय सञ्चालनका लागि गरिएको पहल सकारात्मक दिशामा अघि बढेको छ । यो सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास लिएका छौँ ।

२. सेती प्रादेशिक अस्पताल स्तरोन्नति
सहरी विकास मन्त्रालयमार्फत निर्माण भइरहेको नयाँ भवन हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ । लिफ्ट जडानका कारण केही ढिलाइ भए पनि छिट्टै समाधान गरिनेछ ।

३. चिकित्सक तथा उपकरण व्यवस्थापन

विशेषज्ञ चिकित्सक र आवश्यक उपकरणको व्यवस्थापनका लागि निरन्तर पहल भइरहेको छ ।

४. बेहडाबाबा जाने पुल निर्माण

२०७४ सालदेखि अलपत्र रहेको पुलको पुरानो ठेक्का रद्द गरी नयाँ प्रक्रिया सुरु गरिएको छ । कार्य सम्पन्न गर्न जनताको साथ आवश्यक छ ।

५. २५ घर–कोइलिही ताल सडक
निर्माणमा ढिलासुस्तीप्रति गम्भीर ध्यान दिइएको छ। ठेकेदारलाई कडा निर्देशन दिइएको छ र आवश्यक परे थप कदम चालिनेछ ।

६. फूलबारी खानेपानी (वडा नं. १४, १८, १९)
वडा नं. १९ मा काम अन्तिम चरणमा पुगेको छ र वैशाख २० भित्र पानी वितरण सुरु गर्ने लक्ष्य छ । वडा नं. १४ मा देखिएका समस्या समाधानका लागि निरन्तर पहल भइरहेको छ । आवश्यक परे सत्याग्रह गर्न पनि तयार रहने प्रतिबद्धता व्यक्त गरिएको छ। कनरी–उर्मा क्षेत्रको काम पनि अघि बढेको छ ।

७. वडा नं. १३ खानेपानी ट्यांकी
निर्माण कार्य सुरु भइसकेको छ, जसले दीर्घकालीन समाधानमा योगदान पु¥याउनेछ ।

८. खुटिया सिँचाइ आयोजना
प्राविधिक निरीक्षण सम्पन्न भइसकेको छ र चालु आर्थिक वर्षमै निर्माणका लागि बजेट विनियोजन हुने प्रक्रियामा छ ।

९. सडक पूर्वाधार विकास

विभिन्न स्थानमा सडक निर्माण तथा स्तरोन्नति जारी छ। आगामी वर्ष उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।

१०. फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान

निर्माणका लागि संघीय बजेटसँगै अन्तर्राष्ट्रिय लगानीको विकल्पमा पनि छलफल भइरहेको छ ।

११. सिकेल सेल एनिमिया नियन्त्रण

]यो विषय प्राथमिकतामा राखिएको छ र प्रभावकारी कार्यक्रममार्फत सकारात्मक परिणाम ल्याउने लक्ष्य छ ।

अन्त्यमा यी सबै प्रयासहरू हाम्रो मात्र नभई हामी सबैको साझा अभियान हुन् । सुदूरपश्चिमको समुन्नत विकासका लागि तपाईंहरूको साथ, सुझाव र सहयोग अत्यन्त महत्वपूर्ण छ । हामी तपाईंहरूको विश्वासलाई सम्मान गर्दै अझ जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

  • चन्द र खनालको सक्रिय पहल
आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य

समाचार

सबै

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.