काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको ‘अन्डर लाइट्स टी–२० आई सिरिज’ अन्तर्गतको दोस्रो खेलमा यूएईलाई नेपालले ८ विकटले पराजित गरेको छ ।
आजको खेलमा नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण यूएई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रनमा समेटिन पुगेको थियो ।













