धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ स्थित बुढीतोलामा पर्यटन महोत्सव सुरु भएको छ। बुढीतोला क्षेत्र पर्यटन प्रर्वद्धन तथा बजार व्यवस्थापन समितिले आजदेखी बुढीतोलामा महोत्सव सुरु हो । अहिले केही बेर महोत्सव उद्घाटन हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।













