• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कोटा प्रस्ट, प्रक्रिया स्पष्ट: न्यु स्टारको छात्रवृत्ति वितरण नयाँ शैलीमा

  •   बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित

सुखड ।घोडाघोडी नगरपालिका–१, सुखडस्थित श्री न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह गरेअनुसार ग्रामीण शिक्षा बिकास कोषमा जम्मा गर्नेगरी जम्मा १५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्दै आवेदन मागेको हो।
विद्यालयमा हाल करिब ९७० विद्यार्थी अध्ययनरत रहेको सन्दर्भमा यो संख्या कुल विद्यार्थीको १३.५ प्रतिशत हुन आउँछ। बाँकी १.५ प्रतिशत बराबरको रकम भने सम्बन्धित कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको विद्यालयले जनाएको छ।
नेपालको प्रचलित कानुनी व्यवस्थाअनुसार ५०० सम्म विद्यार्थी संख्या भएका विद्यालयले १० प्रतिशत, ८०० सम्म भएका विद्यालयले १२ प्रतिशत र ८०० भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले कम्तीमा १५ प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार न्यु स्टारले छात्रवृत्ति सुनिश्चित गर्दै आएको बताइएको छ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार जेहेन्दारतर्फ ३७ प्रतिशत (४८ जना) र विपन्नतर्फ ३६ प्रतिशत (४७ जना) सबैभन्दा बढी कोटा छुट्याइएको छ। त्यस्तै जनजातितर्फ १० प्रतिशत (१३ जना), दलिततर्फ ५ प्रतिशत (६ जना), अपाङ्गतर्फ ३ प्रतिशत (४ जना), जनआन्दोलनका घाइतेतर्फ ३ प्रतिशत (४ जना), शहीद परिवारतर्फ २ प्रतिशत (३ जना), बेपत्ता परिवारका सन्ततितर्फ २ प्रतिशत (३ जना) तथा मधेश आन्दोलनका घाइतेका सन्ततितर्फ २ प्रतिशत (३ जना) कोटा निर्धारण गरिएको छ।
यसरी समूहगत सिट र प्रतिशत नै खुलाएर आवेदन माग्नु पारदर्शिता र समावेशी अभ्यासको उदाहरण भएको सरोकारवालाहरूको भनाइ छ। यसले वास्तविक लक्षित वर्गका विद्यार्थीलाई अवसर सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
आवेदन दिन इच्छुक विद्यार्थी तथा अभिभावकले सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्यालय समयमै निवेदन पेश गर्नुपर्नेछ।
आवेदनका लागि निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो कक्षाको ग्रेडसिट, सम्बन्धित निकायको सिफारिस/प्रमाणपत्र तथा आवश्यक परेमा अभिभावकको मृत्यु दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ।
विद्यालयका संस्थापक प्रीन्सिपल परशुराम भण्डारी(पिआर)का अनुसार प्राप्त आवेदनहरूको मूल्यांकनपछि योग्य विद्यार्थीलाई लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत अन्तिम छनोट गरिनेछ। लिखित तथा मौखिक परीक्षाको मिति पछि सार्वजनिक गरिनेछ।
न्यु स्टारले यस कदममार्फत छात्रवृत्ति वितरणलाई अझ पारदर्शी, प्रतिस्पर्धात्मक र लक्षितमुखी बनाउने प्रयास गरेको जनाएको छ।

  • घोडाघोडी
बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.