• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीमा दिवाली फेस्टको आयोजना हुने

  •   बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित

धनगढी – धनगढीमा तिहारलाई लक्षित गर्दै दिवाली फेस्टको आयोजना हुने भएको छ । एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेजद्धारा प्रस्तुत दीवाली फेस्ट यही कार्तिक ४ गते साँझ ५ बाजेबाट धनगढी स्थित आफ्नो घर टेम्पल रिसोर्टमा हुने भएको हो ।

उक्त कार्यक्रममा नेपाल लगायतका विभिन्न देशहरूमा गायन तथा सङ्गीत क्षेत्रमा २ दशक लामो अनुभव बोकेका व्यक्तित्वहरूको प्रस्तुति रहने छ । जस अन्तरगत साँझ ५ बजे देखी करिब ६ बजे सम्म स्थानीय नव कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार, ६ बजे देखी ७ बजे सम्म दीपक आरजेको प्रस्तुति रहने छ । भने ७ बजे पछि ९ बजे सम्मको समय कार्यक्रमको मुख्य आकर्षकका रूपमा रहेको राडस स्टुडियोको राजेश घिमिरे नेतृत्वको व्याण्डको प्रस्तुति रहने छ । यस्तै, ९ बजे पछिको समयमा भने डिजे कल्पित अर्थात् कल्पित हमालको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुनको लागी आतिथ्य सत्कारको जिम्मा पाएको तथा कार्यक्रम आयोजना हुने स्थान आफ्नो घर टेम्पल सिसोर्टको मूल गेटमै ४ सय ९९ रुपैयाँको टिकेट किन्न पर्ने छ । उक्त टिकेट कार्तिक ४ गते दिउँसो धनगढीका विभिन्न स्थानमा समेत पाइने छ ।

यस्तै, धनगढीका ऊर्जाशील युवाले आयोजना गर्न लागेको साङ्गीतिक कार्यक्रम दिवाली फेस्टमा १८ वर्ष माथिका जुनसुकै उमेर समूहका व्यक्तिहरू पनि रमाउन सक्ने सौहार्द पूर्ण वातावरण सिर्जना गर्ने आयोजकको दाबी रहेको छ ।

कार्यक्रमको टाइटल स्पन्सर नेपाल आइस, नेपालकै पहिलो प्राकृतिक जौ बाट बनेको बियर रहेको छ । यो सँगै कार्यक्रमको आयोजकमा सिएनइ (क्रोम्याटाटिक नेपाल ईन्टरटेनमेन्ट) र ढाका टोपी फिल्मस रहेको छ ।

यस्तै, हस्पीटालीटी पाटनर आफ्नो घर टेम्पल रिसोर्ट धनगढी, फोटोग्राफी पार्टनर निका क्रियसन, सहयोगी म्युजीकसप धनगढी तथा प्रायोजकहरू मा ज्युरीक भोड्का, बिग मास्टर वाइन, हाइजर, प्रिफ ट्याक्टर, महालक्ष्मी इन्डस्ट्रीज र सुजुकी स्कुटर रहेको आयोजकले जनाएको छ भने सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण दर्शकहरूलाई कार्यक्रममा उपस्थित भएर संगितको धुनमा रमाउन आग्रह गरिएको छ ।

  • # दिवाली फेस्ट#
बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.