• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

धनगढी दुग्ध आयोजनाले गर्‍यो दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड राजस्व संकलन

  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित

धनगढी। धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म दुग्धजन्य पदार्थ बिक्रीबाट करिब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
आयोजनाले यस अवधिमा १२ लाख लिटर दूध संकलन गरी दूध, दही, मोही, पनिर, घ्यू तथा आइसक्रिमलगायतका दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री गरेर उक्त राजस्व संकलन गरेको हो।
आयोजना प्रमुख निरञ्जन भट्टराईका अनुसार सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत हाल दैनिक करिब ३ हजार लिटर दूध संकलन भइरहेको छ। संकलित दूध आयोजनाकै सवारी साधनमार्फत ढुवानी गरी प्रशोधनपछि विभिन्न दुग्धजन्य उत्पादन तयार पारेर बजारमा बिक्री वितरण गरिन्छ।


हाल आयोजनाबाट उत्पादित सामग्री धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायल तथा बैशाख महिनादेखि टिकापुर बजारमा समेत बिक्री भइरहेको छ। बिक्री हुन बाँकी दूध भने दुग्ध विकास संस्थानका अन्य आयोजनामा पठाइने गरिएको भट्टराईले जानकारी दिए।
उनका अनुसार कार्तिकदेखि चैत्रसम्मको अवधि दूध उत्पादनको मुख्य सिजन हो। यस समयमा दैनिक ६ हजार लिटरसम्म दूध संकलन हुने गरेको छ। तर बैशाखदेखि असोजसम्म गर्मीका कारण दूध उत्पादन घट्ने भए पनि दही, मोही र आइसक्रिमजस्ता दुग्धजन्य पदार्थको माग बढ्ने गर्दछ। यस अवधिमा दैनिक करिब ३ हजार लिटर दूध मात्र संकलन हुने गरेको छ।
आयोजनाले आगामी दिनमा सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा समेत दूध संकलन विस्तार गर्ने योजना बनाएको छ। साथै महेन्द्रनगरलगायतका नयाँ बजारमा बिक्री वितरण विस्तार गर्दै सरकारी कार्यालय तथा संस्थाहरूमा गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराउने लक्ष्य राखिएको प्रमुख भट्टराईले बताए।
हाल आयोजनाका आफ्नै दूध संकलन केन्द्र कञ्चनपुरको बेलौरी, कैलालीको लम्की तथा हालै टिकापुर क्षेत्रमा सञ्चालनमा रहेका छन्। आयोजनाले आफ्नै भवनमा सुपथ मूल्य बिक्री केन्द्र स्थापना गरी दूध, दही, मोही, पनिर, घ्यू र आइसक्रिम बिक्री वितरण गर्दै आएको छ। ग्राहकलाई गुणस्तरीय तथा सहज सेवा प्रदान गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालन गरिएको जनाइएको छ।


वि.सं. २०६७ सालमा अत्तरियामा स्थापना भएको यो आयोजना २०८२ साल पुस महिनादेखि धनगढी–१५ कनरीबाट सञ्चालन हुँदै आएको छ।

  • ६ करोड राजस्व
बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.