• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बङ्गुरले फेर्यो पूजाको जीवन

  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित

टंक कुँवर

धनगढी । मेहनत, आत्मविश्वास र स्पष्ट योजनासहित अघि बढे बेरोजगार बस्न नपर्ने उदाहरण बनेकी छन् कैलालीको गौरीगंगा नगरपालिका–१ की पूजा रावल।

सात वर्षअघि केवल दुई वटा बंगुरबाट सुरु गरेको व्यवसायलाई उनले अहिले ११० वटा बंगुरसम्म विस्तार गर्न सफल भएकी छन्। धेरै चुनौती र संघर्षका बीच दिनरात खटिएर बंगुरपालन व्यवसायलाई अगाडि बढाएकी रावलले अहिले यही व्यवसायबाट मासिक करिब ७० हजार रुपैयाँ बचत गर्दै आएकी छन्।

उनको खोरमा साना–ठूला गरी ११० वटा बंगुर रहेका छन्। रावलका अनुसार बंगुरका पाठापाठीलाई ४५ दिनसम्म हुर्काएर प्रतिपाठा करिब ७ हजार रुपैयाँमा बिक्री गरिन्छ।

पाठापाठी बिक्रीबाट मात्रै मासिक डेढ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको उनले बताइन्। सबै खर्च कटाएपछि मासिक ७० हजार रुपैयाँ जति बचत हुने गरेको उनको भनाइ छ।

बंगुर खोरको दैनिक हेरचाह उनका बुबा–आमाले गर्दै आएका छन् भने बजार व्यवस्थापन, ग्राहकसँग सम्पर्क र बिक्री–वितरणको जिम्मेवारी स्वयं रावलले सम्हाल्दै आएकी छन्।

उनले एक जना कामदारलाई मासिक १५ हजार रुपैयाँ तलबमा राखेकी छन्। फुर्सदको समयमा बिहान–बेलुका आफैं पनि व्यवसायमा सक्रिय हुने गरेको बताउँछिन्। “हामी पाँच जनाको परिवारको घरखर्च र बचत यही व्यवसायबाट चलिरहेको छ,” उनले भनिन्।

सात वर्षअघि श्रीमानसँगको सल्लाहमा ‘दिपु कृषि तथा पशुपन्छी पोल्ट्री’ सञ्चालन गर्दै बंगुरपालन व्यवसाय सुरु गरिएको उनले बताइन्। लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका श्रीमानले विदेश नगई नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सुरु गरे पनि पछि कम्पनीको आग्रहमा पुनः विदेश जानुपरेको उनले सुनाइन्।

“एक–दुई महिनापछि श्रीमान घर फर्किनुहुन्छ। त्यसपछि व्यवसायलाई अझै विस्तार गर्ने योजना छ,” उनले भनिन्। रावलका अनुसार व्यवसायबाट उत्पादन भएका बंगुरका पाठापाठी तराईका विभिन्न जिल्ला तथा केही पहाडी क्षेत्रमा समेत बिक्री हुने गरेका छन्। बंगुरपालनसँगै उनले ब्रोइलर कुखुरापालन पनि सञ्चालन गरिरहेकी छन्।

करिब एक वर्षअघि सुरु गरिएको कुखुरापालनबाट धेरै आम्दानी नभए पनि नियमित सञ्चालनमा रहेको उनको भनाइ छ। “कुखुरा मरे पनि बंगुरका लागि चारोको रूपमा उपयोग हुन्छ, बाँचेका कुखुरा स्थानीय बजारमा बिक्री हुन्छन्,” उनले भनिन्। नेपालमै अवसर खोजेर मेहनत गर्न सके राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाउँदै रावलले युवाहरूलाई पनि स्वदेशमै उद्यमशील बन्न आग्रह गरेकी छन्।

  • पूजाको जीवन
आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.