• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

पूर्वाधार र रोजगारीलाई प्राथमिकता दिँदै धनगढी उपमहानगरले ल्यायो २ अर्ब ६४ करोड बढीको बजेट

  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित

धनगढी । पूर्वाधार र रोजगारीलाई प्राथमिकता दिँदै धनगढी उपमहानगरपालिकाले २ अर्ब ६४ करोड बढीको बजेट ल्याएको छ । उपमहानगरपालिकाको आइतवार बसेको नगरसभाको १५ औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले बजेट प्रस्तुत गर्दै चालुतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख ६८३ रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।

बजेटका स्रोतहरूमा आन्तरिक आयबाट ५५ करोड १० लाख, राजस्व बाँडफाँडबाट ६० करोड ४५ लाख ३६ हजार २०६, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणमार्फत १ अर्ब ६ करोड ७९ लाख ७ हजार, प्रदेश सरकारबाट १४ करोड २२ लाख ७ हजार तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार २४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

उपप्रमुख रानाका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित २ अर्ब १६ करोड २९ लाखमध्ये १ अर्ब ६४ करोड ३५ लाख ८४ हजार खर्च भएको थियो । चालु आर्थिक वर्ष २०८२÷८३ मा अनुमानित २ अर्ब ५६ करोड ४ लाख ६६ हजार बजेटमध्ये जेठ मसान्तसम्म १ अर्ब ७७ करोड ४९ लाख ५१ हजार १४३ रुपैयाँ प्राप्त भई १ अर्ब १९ करोड ९४ लाख ६५ हजार ७४२ रुपैयाँ खर्च भएको उनले बताइन् ।

आगामी वर्षका लागि वडा स्वास्थ्य क्लिनिक सुदृढीकरण, ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक शिक्षा, नगर गौरवका आयोजना सञ्चालन, दीगो तथा वातावरणमैत्री पूर्वाधार विकास, सिप तथा रोजगार मेला, सडक बत्ती व्यवस्थासँगै मध्यकालीन बजार र रात्रीकालीन पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ ।

यस्तै, समुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम, आमा बचाउ कार्यक्रम, ग्रासरुट लेभल फुटवल र क्रिकेट विकास कार्यक्रम, सामुदयिक विद्यालयका शुक्रबारीय सिप विकास कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ ।

उपमहानगरपालिकाले हरियाली प्रवद्र्धन कार्यक्रम, हाम्रो धनगढी, सफा धनगढी अभियान, हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ अभियान, उज्यालो धनगढी अभियानलाई निरन्तरता दिने भएको छ ।

यसैगरी, विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रम, जहाँ खाली, त्यहाँ हरियाली कार्यक्रम, हर घडी, नगर प्रहरी अभियानलाई उपमहानगरपालिकाले निरन्तरता दिने भएको छ। आगमी आर्थिक वर्षदेखि हाल फूलवारी–धनगढी–अत्तरिया रुटमा सञ्चालनमा रहेको नगर बस सेवा विस्तार हुने भएको छ । उपमहानगरपालिकाले धनगढी–कनरी–रामपुर– चौमाला, धनगढी–पथरी–बनबेहडा र धनगढी–बेली–जुगेडा–घूईयाँघाट–बंगरा र धनगढी–घोडसुवा–स्याउले रूटमा नगर बस सेवा विस्तार गर्ने भएको छ ।

बजेट प्रस्तुत गर्नुअघि आजै बसेको नगरसभाको १५ औं अधिवेशनमा उपप्रमुख रानाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेकी थिइन् ।

  • बजेट
सोमबार, असार ०८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.