• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नियमित सरसफाइ, फोहोर व्यवस्थापन र जनसहभागिताले धनगढी सफा र व्यवस्थित बन्दै

  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

धनगढी। नियमित सरसफाइ, प्रभावकारी फोहोर व्यवस्थापन र जनसहभागिताका कारण धनगढी उपमहानगरपालिका सफा र व्यवस्थित बन्दै गएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल नगर प्रमुखमा निर्वाचित भएपछि ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानलाई प्राथमिकतामा राखिएको थियो । अभियानअन्तर्गत हरेक टोल र समुदायस्तरमा सरसफाइ समिति गठन गरी नियमित सरसफाइ हुँदै आएको छ ।

यसका कारण धनगढी बजार क्षेत्रदेखि ग्रामीण क्षेत्र विगतको तुलनामा सफा, व्यवस्थित र आकर्षक देखिन थालेको छ । सार्वजनिक स्थल तथा मुख्य सडकहरूमा सरसफाइलाई निरन्तरता दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

हालै देशका विभिन्न प्रमुख शहरको भ्रमणबाट फर्किएका एक स्थानीयले सरसफाइका दृष्टिले धनगढी अन्य शहरभन्दा उत्कृष्ट देखिएको बताएका छन् । उनका अनुसार धनगढी क्षेत्रको अवस्था अभियानको सकारात्मक उपलब्धि हो ।

उपमहानगरपालिकाले नगरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइरहेको छ । स्थानीयवासीको सहभागिता र नगरपालिकाको सक्रियताले धनगढीलाई सरसफाइको क्षेत्रमा उदाहरणीय शहरका रूपमा स्थापित गर्न टेवा पुगेको सरोकारवालाहरूको भनाइ छ ।

धनगढी–१ का शिवराज अवस्थीले सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्दै भने, ‘यो हाम्रो आफ्नै अभियान हो, सरसफाइ मेरो जिम्मेवारी भन्ने भावना सबैमा हुनुपर्छ ।’

धनगढी उपमहानगरपालिकाका अनुसार अभियान सुरु भएदेखि हालसम्म हजारौँ नगरवासी सहभागी भइसकेका छन् । प्रत्येक वडामा साप्ताहिक रूपमा सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ भने फोहोरमैला वर्गीकरणसम्बन्धी तालिम पनि स्थानीयलाई दिइँदै आएको धनगढी उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले जानकारी दिए ।

उनका अनुसार विद्यालय तथा टोलबस्तीमा सघन रूपमा अभियान सञ्चालन भइरहेको छ । ‘हरेक महिनामा प्रत्येक वडामा सरसफाइ सप्ताह मनाइन्छ,’ उनले भने, ‘वडा र टोलस्तरीय समिति गठन गरी अभियानलाई थप व्यवस्थित बनाइएको छ ।’

  • सरसफाई
शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.