• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ११ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी घर भएका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

  •   शुक्रबार, असार २६, २०८३ मा प्रकाशित

धनगढी । चलचित्र भाडदौड आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रको मुख्य भूमिका धनगढी उपमहानगरपालिकाको शिवनगर घर भएका कलाकार घनश्याम जोशी तथा अर्काे मुख्य कलाकारमा विशाल पोखरेल छन् ।

धनगढीको एसटीएस सिनेमा हलमा पनि चलचित्र भाडदौड प्रदर्शन भइरहेको छ । यो सिनेमाले जीवनको भागदौडको कथा भन्छ । अर्थात आममानिसको जीवनको दौडधुपलाई चलचित्रको पर्दामा उतारिएको छ । जीवनको संघर्ष र यथार्थ बोकेको हास्यव्यङ्ग्य प्रधान चलचित्र भागदौडले सन्देशहरु पनि दिएको छ ।

कलाकार जोशीले यो चलचित्रमा दर्शकलाई हसाउने र ‘इमोसनल’ बनाउने ‘सिन’हरु रहेको बताए । आममानिसको जीवनका दुख, पीडा र भोगाइका विषबस्तुलाई चलचित्रमा देखाउन खोजिएको उनले जानकारी दिए । चलचित्रले नेवारी संस्कतिकलाई जोडेर आममानिको यथार्थ र संघर्ष प्रस्तुत गरेको छ ।

नेवारी संस्कृतिलाई जोडेर १० कक्षा पास गरेपछि इन्जिनियरिङ पढ्न चाहने एउटा युवतीले आफ्नो सपनााहरु पुरा गर्न गरेको संघर्षलाई कथानक बनाइएको छ । युवतीको संघर्षमा समाजलाई प्रभाव पार्न आउने पात्रको रुपमा जोशी देखिएका छन् । समाजमा देखिएका विकृति नियन्त्रण गर्ने दायित्व बोकेका सुरक्षाकर्मीको रुपमा पोखरेल छन् । चलचित्रले समाजको ऐना देखाइएको अर्का कलाकार पोखरेलले बताए । समाजको संस्कार, संस्कृति बोकेको यो चलचित्र नेपाली माटो सुहाउँदो रहेको उनले बताए ।

जोशी र पोखरेलसँगै चलचित्रमा अनिषा श्रेष्ठ, शारदा राइ, शेखर चापागाइलगायत कलाकार प्रमुख भूमिकामा छन् । त्यस्तै देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर, महर्जन, सुशास तिमिल्सिनाजस्ता सिनेमाको पर्दामा स्थापित कलाकारहरुको अभिनय रहेको छ ।

यो चलचित्र सुप्रिम म्युजिक एण्ड फिल्म प्रालिको प्रस्तुति हो । विश्वराम बिष्टले निर्माण गरेको चलचित्रको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन् । चलचित्रका गीतहरुमा बसन्त सापकोटा र प्रकाश नेपालीको संगित भरेका छन् भने गीतको लेखन बसन्त सापकोटा र निर्देशक उप्रेतीले गरेका छन् । गीतहरुम मिलन नेवार, अस्मिता अधिकारी र प्रल्हाद तिमिल्सिनाजस्ता लोकप्रिय गायक–गायिकाले स्वर दिएका छन् ।

धनगढी घर भएका जोशी नेपाली सिने क्षेत्रका स्थापित कलाकार हुन् । उनले दर्जनौँ चलचित्र, टेलिसिरियल, विज्ञापन आदिमा मुख्य कलाकारको भूमिकामा अभिनय गरिसकेका छन् ।

 

शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ११ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.