धनगढी । धनगढीमा अनसनरत डा. गोविन्द केसीविरुद्ध धनगढीमा प्रदर्शन गरिएको छ ।
शनिबार डा. केसी अनशन बसेको स्थानमा कृष्ण मन्दिर धर्मशाला बाहिर प्रदर्शन भएको गरिएको हो ।
बिहीबारदेखि चिकित्सा सुधारको माग गर्दै अनशन सुरु गरेका डा केसीका विरुद्धमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति तथा केही अटो चालकहरूले प्रदर्शन गरेका हुन्।
तस्बिरहरु














