• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

माघ ५ देखि प्रदेशस्तरीय सिप तथा रोजगार मेला: धनगढी उपमहानगरपालिकाको तयारी तीव्र

  •   शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

धनगढी ।धनगढी उपमहानगरपालिकाले वार्षिक क्यालेन्डरअनुसार आगामी प्रदेशस्तरीय सिप तथा रोजगार मेला सञ्चालनका लागि तयारी तीव्र पारेको छ।

यस वर्ष क्यालेन्डर अनुसार माघ ५ गतेदेखि मेला सुरु गर्ने लक्ष्यसहित आवश्यक पूर्वतयारी अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका अनुसार २०८१ र २०८२ सालमा समेत प्रदेशस्तरीय सिप तथा रोजगार मेला सफलतापूर्वक सञ्चालन गरिएको थियो।

२०८१ सालको मेलामा १ हजार ४० जना शिक्षार्थीको सहभागिता रहेको थियो भने २०८२ सालको मेलामा ६ सयभन्दा बढी युवायुवती सहभागी भएका थिए।

विगतका मेलाबाट प्राप्त अनुभवलाई आधार बनाएर यस पटकको मेलालाई अझ व्यवस्थित, प्रभावकारी र युवामैत्री बनाउने योजना बनाइएको छ।

तयारीका क्रममा विभिन्न संघसंस्था, रोजगारदाता, तालिम प्रदायक संस्था तथा सरोकारवाला निकायहरूसँग छलफल, समन्वय र सहकार्यलाई तीव्र बनाइएको छ।

यसअघि २०८२ सालमा आयोजित मेलामा सुदूरपश्चिम प्रदेशका ८४ स्थानीय तहको सहभागिता रहेको थियो। ७ प्रमुख क्षेत्रअन्तर्गत २२ विधाका सीपमूलक तालिम सञ्चालन गरिएको उक्त कार्यक्रममा सहभागीलाई ३० दिनको सिप विकास तालिमसँगै १० दिन रोजगारीसँग जोडिने व्यावहारिक अभ्यास र उद्यमशीलता तालिम समेत प्रदान गरिएको थियो।

सिप तथा रोजगार मेलालाई तालिम दिने–लिने कार्यक्रममा मात्र सीमित नराखी स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणलाई समेत प्राथमिकतामा राखिएको थियो। उपमहानगरपालिकाले निःशुल्क स्टलको व्यवस्था गरी विभिन्न स्थानीय तह तथा संघसंस्थालाई आफ्ना उत्पादन तथा गतिविधि प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो।

डोटीको जोरायल गाउँपालिकालगायत विभिन्न स्थानीय तहको सहभागिताले मेलालाई सिप, रोजगारी, उद्यमशीलता र अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा स्थापित गरेको उपमहानगरपालिकाको भनाइ छ।

आगामी मेलामार्फत श्रम बजारको मागअनुसारका सिप प्रदान गर्दै युवायुवतीलाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको छ। साथै, स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्द्धन गर्दै सीपयुक्त जनशक्तिलाई अवसरसँग जोड्ने गरी मेलालाई अझ प्रभावकारी बनाइने तयारी गरिएको छ।

वार्षिक क्यालेन्डरअनुसार निर्धारित समयमै मेला सञ्चालन हुने गरी सम्पूर्ण तयारी अघि बढाइएको उपमहानगरपालिकाले जानकारी दिएको छ।

  • तयारी तीव्र
शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.