• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

किन हुन्छ पिसाब फेर्दा जलन ?

  •   शनिबार, साउन २३, २०८३ मा प्रकाशित

काठमाडौँ । के तपाईँलाई पिसाब फेर्दा जलन हुन्छ ? र यसलाई सामान्य ठानेर बेवास्ता गरिरहनु भएको छ र ? तपाईँले लामो समयदेखि पिसाब गर्दा जलन महसुस गरिरहनुभएको छ भने यो कुनै रोगको सङ्केत हुन सक्छ । त्यसकारण, यसको कारण बुझ्नु जरुरी छ ।

पिसाब गर्दा जलन हुनु डिहाइड्रेसन मात्रै नभएर योभन्दा बढी गम्भीर समस्याहरूको सङ्केत हुन सक्छ । आजको यस लेखमा हामी पिसाब गर्दा हुने जलनको कारणहरूबारे कुराकानी गर्नेछौं ।

पिसाब नलीमा सङ्क्रमण (यूटीआई)
पिसाब गर्दा जलन हुनुको सबैभन्दा सामान्य र प्रमुख कारण पिसाब नलीको सङ्क्रमण हो । महिलाहरूमा यो समस्या सबैभन्दा धेरै हुन्छ । महिलाहरूको शारीरिक बनावटका कारण तिनीहरूको मूत्रमार्ग छोटो हुन्छ जसले गर्दा ई कोलाई जस्ता ब्याक्टेरियाहरू सजिलै मूत्राशयसम्म पुग्न सक्छन् । बारम्बार पिसाब लाग्नु, दुर्गन्धित पिसाब आउनु र जलन हुनु यसको केही लक्षणहरू हुन सक्छन् ।

यौन सम्पर्कबाट सर्ने सङ्क्रमण
यौन सम्पर्कबाट सर्ने क्लामाइडिया, गोनोरिया र हर्पेस जस्ता सङ्क्रमणहरूले पनि पिसाब फेर्दा जलन महसुस हुन सक्छ । त्यसैले, समय छँदै यी सङ्क्रमणहरूको जाँच गराउन जरुरी छ ।

मिर्गौलाको पत्थरी

तपाईँलाई मिर्गौलाको पत्थरी छ भने पिसाब फेर्दा जलन हुन सक्छ । जब पत्थरी पिसाब नली भएर निस्किँदा जलन महसुस हुन सक्छ । ढाड र कम्मर दुखाइ पनि हुन सक्छ ।

मूत्राशय वा मूत्रमार्गको सूजन

तपाईंको मूत्राशय वा मूत्रमार्ग सुन्निएको छ भने यसका कारण जलन र पीडा जस्ता समस्या हुन सक्छ । तपाईँलाई बारम्बार पिसाब लागेको जस्तो अनुभव हुने वा पिसाब लागेको अनुभव पनि हुन सक्छ ।

पुरुषहरूमा प्रोस्टेट–सम्बन्धित समस्या

पुरुषहरूमा पिसाब गर्दा पोल्नु कहिलेकाहीं प्रोस्टेट बढेको वा प्रोस्टेट ग्रन्थी सुन्निएको कारण पनि हुन सक्छ । यसले पिसाब फेर्दा जलन महसुस हुन्छ र तुरुक्क तुरुक्क पिसाब लाग्न सक्छ । उमेर बढ्दै जाँदा यो अवस्थाको जोखिम बढ्छ ।

पानीको कमी र रासायनिक उत्पादन

कहिलेकाहीँ यो कुनै रोग मात्र हुँदैन । बरु कम पानी पिएको भएर बाक्लो पिसाब आउँछ र यसको कारण जलन बढ्न सक्छ । यस बाहेक पनि बासना आउने साबन, स्प्रे, वा इन्टिमेट प्रडक्टले पनि एलर्जी वा जलन निम्त्याउन सक्छ ।

के गर्ने जलनबाट राहत पाउन ?

समय समयमा प्रशस्त पानी पिइरहनुहोस् ।
केही समयको लागि क्याफिन, रक्सी र मसलादार खानाहरू खान कम गर्नुहोस् ।
कुनै पनि औषधि खानु अघि डाक्टरसँग अवश्य परामर्श लिनुहोस् ।
तपाईँलाई पिसाब गर्दा जलन, ज्वरो, पिसाबमा रगत, वा ढाडमा गम्भीर दुखाइको अनुभव हुन्छ भने, तुरुन्तै डाक्टरसँग परामर्श गर्नुहोस् ।एजेन्सी

 

  • पिसाब फेर्दा जलन
शनिबार, साउन २३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.