• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कसरी जोगिने हर्ट अट्याकबाट ?

  •   बुधबार, साउन २७, २०८३ मा प्रकाशित

काठमाडौँ । हर्ट अट्याक यस्तो रोग हो, जसको समयमै पहिचान र उपचार गरिएन भने बिरामीको ज्यान जान सक्छ ।

मुटुमा रगत पुर्‍याउने धमनी अचानक अवरुद्ध हुनुलाई हर्ट अट्याक भनिन्छ । यसमा मुटुले आवश्यक अक्सिजन र पोषक तत्त्वहरू पाउँदैन । मुटुलाई कमजोर हुन्छ र अचानक मृत्यु पनि निम्त्याउन सक्छ ।

यो भनेको जीवनलाई खतरामा पार्ने अवस्था हो । तर चाँडै यो अवस्थालाई पहिचान गरी तुरुन्तै उपचार गरियो भने, यसको प्रभाव कम गर्न सकिन्छ र जीवन बचाउन सकिन्छ ।

धमनीहरूमा जमेका बोसोमाथि अचानक रगतको ढिक्का बस्ने वा रगत जम्मा भएपछि हर्ट अट्याक हुन्छ । सुर्तीजन्य पदार्थको प्रयोग, धूम्रपान, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, हृदयघातको पारिवारिक इतिहास, खराब आहार, व्यायामको कमी र तनाव जस्ता कारकहरूले हृदयघातको जोखिम बढाउँछन् । यद्यपि, यी कारकहरू बिना पाँच मध्ये एक हृदयघात हुन सक्छ ।

हर्ट अट्याकको लक्षणः

हृदयघात आउँदा गम्भीर पीडा महसुस हुन सक्छ ।
छातीमा भारीपन, निसास्सिएको वा छातीमा जलन महसुस हुन्छ ।
सामान्यतया, छातीको बीचमा वा बायाँ पट्टी अप्ठ्यारो महसुस हुन्छ ।
अप्ठ्यारोपन घाँटी, बायाँ हात र माथिल्लो पेटमा फैलिन सक्छ ।
पसिना र वाकवाकी आउन सक्छ । तर धेरैले यसलाई एसिडिटी सम्झिन्छन् र गल्ती गर्छन् ।
हर्ट अट्याकको लक्षण देख्दा के गर्ने ?

हर्ट अट्याकको लक्षणहरू देखिए तत्कालै एम्बुलेन्स वा आपतकालीन सेवाहरू बोलाउनुपर्छ । ईसीजीले हर्ट अट्याक पुष्टि गर्ने भएकोले १० मिनेटभित्र ईसीजी गरिसक्नुपर्छ । ईसीजीले हृदयघात पुष्टि गरेपछि तुरुन्तै एस्पिरिन वा स्टेटिन ट्याब्लेट दिनुपर्छ र बिरामीलाई जमेको रगत पगाल्ने औषधिहरू वा अवरुद्ध धमनीमा रक्त प्रवाह पुनस्र्थापित गर्न एन्जियोप्लास्टीको सुविधा भएको अस्पतालमा लैजानुपर्छ ।

गोल्डेन आवरमा गर्न जरुरी छ उपचार

हर्ट अट्याकको उपचारमा समयले महत्त्वपूर्ण भूमिका खेल्छ । हर्ट अट्याक भएको पहिलो घण्टालाई गोल्डेन आवर भनिन्छ । यो समयभित्र नै उपचार मिल्यो भने मुटुलाई न्यूनतम क्षति हुन्छ । उपचार ६ देखि १२ घण्टा ढिलो भयो भने क्षति बढी गम्भीर हुन सक्छ ।

हर्ट अट्याकबाट कसरी बच्ने ?

फलफूल, तरकारी र सिङ्गै अन्न भरपूर भएका आहार खानुहोस् ।
दैनिक कम्तिमा ३० मिनेट व्यायाम गर्नुहोस्। ।
सुर्तीजन्य पदार्थको प्रयोग पूर्ण रूपमा त्याग्नुहोस् ।
योग र ध्यान मार्फत तनाव कम गर्न सकिन्छ ।
नियमित रूपमा आफ्नो रक्तचाप, कोलेस्ट्रोल र रगतमा चिनीको मात्रा जचाउन पनि आवश्यक छ ।
यी सरल उपायहरूले हृदयघातको जोखिम ७० देखि ८० प्रतिशतले कम गर्न सक्छ । तर यसका लागि यी तीन आवश्यक चरणहरू पनि महत्त्वपूर्ण छ :

लक्षणहरू चाँडै पहिचान गर्नुस् ।
हर्ट अट्याक भएमा, तुरुन्तै ईसीजी गराउन जरुरी छ ।
रगत पातलो पार्ने र रगतको ढिक्का फुटाउने औषधि खान जरुरी छ । अनि तत्कालै एन्जियोप्लास्टी पनि गराउनु पर्छ । एजेन्सी

  • हर्ट अट्याकबाट
बुधबार, साउन २७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.