• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

लोकप्रिय समाचार

  • १. कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा संक्रमण

  • २. होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा आतिथ्य सेवा

  • ३. निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ४. गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई एमालेको ध्यानाकर्षण

  • ५. संघीयताको औचित्य व्यवहारबाटै पुष्टि गर्छौं : मुख्यमन्त्री भट्ट

  • ६. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • ७. मुख्यमन्त्री खगराज भट्टको पक्षमा मतदान गर्न नेकपाको ह्विप

  • ८. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • ९. मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन

  • १०. पश्चिम सेती परियोजना अघि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्छ : मुख्यमन्त्री भट्ट

पश्चिम सेती परियोजना अघि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्छ : मुख्यमन्त्री भट्ट

  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत परियोजना निर्माण अघि बढाउन प्रदेश सरकारले आवश्यक सबै किसिमको सहयोग गर्ने बताएका छन ।

भारतीय जलविद्युत कम्पनी NHPC का वरिष्ठ अधिकारी सुरेश मीनासँग भएको छलफलका क्रममा मुख्यमन्त्री भट्टले पश्चिम सेती परियोजना जुनसुकै अवस्थामा पनि निर्माण हुनुपर्ने बताए ।

उनले परियोजना सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश मात्र नभई समग्र मुलुकको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे ।

छलफलका क्रममा NHPC का वरिष्ठ अधिकारी सुरेश मीनाले परियोजनाको पछिल्लो प्रगतिको अवस्थाबारे मुख्यमन्त्री भट्टलाई जानकारी गराएका थिए । उनका अनुसार परियोजनाको डीपीआर पेश भइसकेको छ भने बाँकी काम अघि बढाउन NHPC तयार रहेको छ।

मीनाले परियोजना निर्माणका क्रममा आवश्यक पर्ने सहयोग र सहजीकरणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग अपेक्षा रहेको बताए ।

जवाफमा मुख्यमन्त्री भट्टले पश्चिम सेती परियोजना अघि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संघीय सरकारसँग गर्नुपर्ने समन्वय तथा सहजीकरणमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने बताए ।

लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना निर्माणले गति लिए यस क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी
बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार
भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट
लागूऔषधसहित एक जना पक्राउ
कटुवा पेस्तोल बरामद
बझाङमा एक पुरुष मृत फेला

समाचार

सबै

होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

लागूऔषधसहित एक जना पक्राउ

होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

लागूऔषधसहित एक जना पक्राउ

विशेष

सबै
शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • २ महिना 

  • १.
    कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा

  • २.
    होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा

  • ३.
    निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ४.
    गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई

  • ५.
    संघीयताको औचित्य व्यवहारबाटै पुष्टि गर्छौं : मुख्यमन्त्री

  • ६.
    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.