• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

एक महिनामा बजेट पुनर्लेखन र पारित गर्ने मुख्यमन्त्री भट्टको घोषणा

  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गर्ने भएको छ । प्रदेशसभामा विचाराधीन अवस्थामा रहेको बजेटलाई पुनर्लेखन गरेर पारित गर्ने सरकारको तयारी छ ।

मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा बजेट पुनर्लेखन गर्ने जानकारी दिएका हुन् । उनले बजेट पुनर्लेखनका लागि केही चाडपर्वका दिनबाहेक अन्य बिदाका दिनमा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय खुला राखेर काम अघि बढाइने बताए ।

मुख्यमन्त्री भट्टले जनअपेक्षाअनुसार बजेट पुनर्लेखन गरी पारित गर्नुपर्नेमा जोड दिए । बजेट कार्यान्वयन गर्नुपर्ने समय एक महिना मात्रै बाँकी रहेकाले पुनर्लेखन, पारित र कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो । ‘बजेट पुनर्लेखन गरेर पारित गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने चाप छ,’ मुख्यमन्त्री भट्टले भने ।

उनले आफ्नो नेतृत्वको सरकारले विकासलाई कुनै निश्चित क्षेत्र वा सहरमा मात्र केन्द्रित नगरी प्रदेशका पहाड, हिमाल र तराईलाई सन्तुलित, समानुपातिक र समावेशी ढंगले अघि बढाउने बताए । भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, आर्थिक, सामाजिक तथा मानव विकासलाई पनि प्राथमिकतामा राखेर बजेट पुनर्लेखन गरिने उनले स्पष्ट पारे ।

‘शिक्षा, स्वास्थ्य र विकासको लहर ल्याउँदै सुदूरपश्चिमको मुहार फेर्ने संकल्प गर्दछौँ,’ उनले भने, ‘राज्यको स्रोत र साधन परिचालन गर्ने कुरा सुसंगत प्रणालीअन्तर्गत हुनुपर्छ ।’

मुख्यमन्त्री भट्टले अघिल्लो सरकारले ल्याएको बजेटमा केही राम्रा कार्यक्रम रहेकाले तिनलाई पुनर्लेखनमार्फत समेटिने बताए। बजेट पूर्ण रूपमा नयाँ नहुने भन्दै उनले आवश्यक सुधारसहित अघि बढाउने स्पष्ट पारे ।

‘तपाईंहरूले ल्याउनुभएको छ, त्यो पास हुन सकेको छैन,’ नेपाली कांग्रेसतर्फ संकेत गर्दै उनले भने, ‘त्यसलाई हामीले पुनर्लेखन गर्ने भनेका छौँ । त्यो भनेको पूरै नयाँ लेख्ने होइन । त्यसभित्र जे–जति खराब चिजहरू छन्, हामी छलफल गरेर निष्कर्ष निकाल्छौँ र सुधार गर्छौँ । त्यसभित्रका राम्रा कुराहरूलाई पुनर्लेखनको अंग बनाउन हामीलाई कुनै आपत्ति छैन ।’

निवर्तमान आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आफूले विनियोजन गरेको बजेट कटौती हुने चिन्ता व्यक्त गरेपछि मुख्यमन्त्रीले सबै क्षेत्र समेटेर बजेट ल्याइने जवाफ दिए ।

सरकारले बजेट पुनर्लेखन गरेर प्रदेशसभाबाट पारित गराएपछि बाँकी रहेको अवधिमा कार्यान्वयनलाई समेत तीव्रता दिने तयारी गरेको छ । बजेट पारित हुन नसक्दा लामो समयदेखि प्रभावित बनेका प्रदेश सरकारका योजना तथा कार्यक्रमलाई गति दिने सरकारको लक्ष्य छ ।

  • बजेट
बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.