• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

आयुर्वेद उपचार प्रति नागरिकको आकर्षण बढ्दै छ : डा. कलौनी

  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित

धनगढी । सुदुरपश्चिम प्रदेशमा आयुर्वैदिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १३ राजपुरमा रहेको प्रादेशिक आयुर्वैद चिकित्सालयमा सेवा लिन आउने सेवाग्राहीको संख्या पछिल्ला बर्षमा उल्लेख्य रुपमा बढेको तथ्यांकले देखाएको छ । चिकित्सालयका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम प्रकाश कलौनीका अनुसार स्थापना भएको करिब तीन बर्षको अवधिमा चिकित्सालयले आफनो सेवा र उपचारको दायरा विस्तार गर्दै लगेको छ ।


हाल चिकित्सालयमा ५० शैयाको अन्तंरंग सेवा संचालनमा रहेको छ भने ८ जना चिकित्सक र १ जना होमडेलि चिकित्सक कार्यरत छन् । चिकित्सालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०८०।८१ मा २७ हजार २३७ जनाले सेवा लिएका थिए । आर्थिक बर्ष २०८१।०८२ मा यो संख्या बढेर ३५ हजार ६८१ पुगेको थियो । यस्तै आर्थिक बर्ष २०८२।०८३ मा थप करिब १२ हजार सेवाग्राही बढ्दै ४८ हजार १६५ जनाले सेवा लिएका छन् । यसले आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास र आकर्षण बढ्दै गएको देखाउछ । डा. कलौनीका अनुसार चिकित्सालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न् सेवा उपलब्ध छन् । रोग निदानका लागि आधुनिक प्रविधिको समेत प्रयोग भईरहेको छ । चिकित्सालयमा प्रयोगशाला,अल्ट्रासाउण्ड,ईसीजीलगायतका स्वास्थ्य परीक्षणका सुविधा उपलब्ध छन् । त्यस्तै पञ्चकर्म,क्षारसुत्र,जलौका विधिबाट उपचार गरिदै आएको छ ।

आयुर्वेदलाई केवल रोग लागिसकेपछि उपचार गर्ने पद्धतिका रुपमा मात्र बुझन् नहुने डा. कलौनीको धारण छ । उनका अनुसार आयुर्वेदको ठुलो हिस्सा स्वास्थ्य प्रबद्धनमा केन्द्रित छ । रोग लाग्नु अघि नै स्वस्थ्य जीवनशैली अपनाउने, स्वास्थ्यको स्तर वृद्धि गर्ने तथा समग्र स्वास्थ्य कायम राख्ने प्रवद्र्धनात्मक,प्रतिकारात्मक,पुनस्र्थापनात्मक अवधारणालाई आयुवैदले आत्मसात गरेको छ । चिकित्सालयको अन्तरंग सेवामा पक्षपात तथा बाथरोगका विरामीको संख्या उल्लेख्य रहेको छ । िफजियोथेरापी सेवाका लागि मात्रै दैनिक २५ जना सेवाग्राही आउने गरेका छन् ।
पछिल्लो समय पञ्चकर्म आयुर्वेद उपचारको महत्वपुर्ण विधि भएको उनको भनाई छ ।

दीर्घरोगी, नासम्बन्धी समस्या कमलपित्त,मुटुसम्बन्धी समस्या तथा क्यान्सरलगायतका बिरामीसमेत चिकित्सालयमा उपचारका लागि आउने गरेका छन् ।
जडीबुटीबाट औषधी उत्पादनको सम्भावना
सुदुरपश्चिम प्रदेश आयुर्वेद उपचारको क्षेत्रमा मात्रै नभई जडीबुटी उत्पादन र औषधी निर्माणका हिसाबले पनि सम्भावनायुक्त प्रदेश हो । प्रदेशमा पाइने जडीबुटीलाई कच्चा पदार्थका रुपमा मात्र बाहिर पठाउने भन्दा त्यसको प्रशोधन गरी प्रदेशमै औषधी उत्पादन गर्नुपर्ने आवश्यकता डा. कलौनीले औल्याएका छन् ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रादेशिक आयुर्वेदिक औषधी उत्पादन केन्द्र स्थापना गर्ने अवधारणा समेटिएको छ। सोहीअनुसार गत आर्थिक वर्षमा ३१ प्रकारका जडीबुटीमध्ये १२ प्रकारबाट औषधी उत्पादन गर्ने योजना तथा कार्यक्रम अघि बढाइएको उनले बताए। यसका लागि करिब ३२ लाख रुपैयाँ बराबरको जडीबुटी खरिदसमेत गरिएको छ।
सुदूरपश्चिममै उपलब्ध जडीबुटीबाट औषधी उत्पादन गर्न सक्यौ भने यो प्रदेशकै ब्रान्ड बन्न सक्छ, डा . कलौनीको भनाइ छ।
स्थानीय जडीबुटीलाई प्रशोधन गरी औषधी उत्पादन र ब्रान्डिङ गर्न सके यस क्षेत्रका जडीबुटीको माग र मूल्य दुवै बढ्न सक्ने उनको विश्वास छ। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै जडीबुटी उत्पादक किसानलाई समेत आर्थिक रूपमा लाभान्वित गर्न सक्ने देखिन्छ।

 

 

  • आकर्षण बढ्दै
मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.