• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

  •   शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरस्थित कैलारी आधारभूत अस्पताल सञ्चालनमा आएपछि सेवाग्राहीको संख्या बढ्दै गएको छ। अस्पताल सञ्चालनमा आएको एक महिनाको अवधिमै १ हजार २ सय बिरामीले विभिन्न स्वास्थ्य सेवा लिएको निमित्त अस्पताल प्रमुख बलबहादुर धानुकले जानकारी दिए।


उनका अनुसार अस्पतालबाट हालसम्म ७ जनाले प्रसूति सेवा लिएका छन् भने जटिल प्रकृतिका ३ वटा प्रसूति केसलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ।
अस्पतालमा हाल ओपीडी, फार्मेसी, प्रयोगशाला, ईसीजी तथा २४ घण्टे प्रसूति सेवा सञ्चालनमा रहेको धानुकले बताए। सेवाग्राहीको चाप बढ्दै गएकाले सेवा प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको उनको भनाइ छ।
हाल अस्पतालमा मेडिकल अधिकृत १ जना, जनस्वास्थ्य निरीक्षक ३ जना, सिनियर अहेव २ जना, सिनियर अनमी अधिकृत ४ जना, ल्याब टेक्निसियन/असिस्टेन्ट ४ जना, स्वीपर २ जना र सेक्युरिटी गार्ड १ जना गरी १८ जना कर्मचारी कार्यरत छन्। आवश्यक जनशक्ति थप गर्न रिक्त दरबन्दीमा भर्ना प्रक्रिया अघि बढाइने धानुकले बताए।
१५ शय्याको उक्त अस्पताल संघीय सरकारअन्तर्गत करिब २४ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। अस्पताल २०८३ साल साउन २० गते कैलारी गाउँपालिकाका अध्यक्ष राज समज चौधरीले उद्घाटन  गरेका थिए ।  उद्घाटनपछि  अस्पताल सञ्चालनमा आए पनि जनशक्ति तथा अन्य व्यवस्थापनका काम अझै बाँकी रहेको अस्पताल प्रमुख धानुकले बताए।
अस्पताल सञ्चालनमा आएपछि कैलारी गाउँपालिकाका ९ वटै वडाका नागरिक लाभान्वित भएका छन्। यसअघि सामान्य उपचारका लागि समेत लामो दूरी तय गरी धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्नुपर्ने बाध्यता स्थानीयको थियो।
अस्पतालका मेडिकल अधिकृत राजु चौधरीले अस्पतालले आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रूपमा प्रदान गरिरहेको बताए।

सञ्चालनमा आएको एक महिना मात्रै भए पनि बिरामीको चाप बढ्दै गएको र आफ्नै क्षेत्रमा अस्पतालको सेवा पाउँदा स्थानीय खुसी रहेको उनको भनाइ छ।
स्थानीय प्रेमदेवी चौधरीले अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि धनगढी जानुपर्ने बाध्यता हटेको बताइन्।

“पहिला उपचारका लागि धेरै टाढा धनगढी जानुपर्थ्यो। समय र खर्च दुवै बढी लाग्थ्यो,” उनले भनिन्, “अहिले आफ्नै क्षेत्रमा अस्पताल भएपछि निकै सहज भएको छ।”

  • सेवा
शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.