काठमाडौं । बैतडीमा भूकम्प गएको छ। जिल्लाको अरिगाउँ केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार दिउँसो १ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पबाट भएको क्षति तथा अन्य विवरणबारे भने थप जानकारी प्राप्त हुन बाँकी छ।
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, अरिगाउँ केन्द्रविन्दु
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, अरिगाउँ केन्द्रविन्दु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार























