• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

गठबन्धनको पक्षमा उभिँदै डोटीमा समानुपातिकमा कांग्रेसलाई अत्यधिक मतदान गरौं :नेता विष्ट

  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित

डोटी– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टले मंसिर ४ को निर्वाचनमा डोटीमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्।
केन्द्रीय प्रतिनिधिको विशेष जिम्मेवारी प्रदान गर्दै पार्टीले डोटी खटाएका विष्टले शिखर नगरपालिकाका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका पक्षमा जनाधार सिर्जना गर्न आग्रह गरेका हुन्।

‘म पनि डोटीबाट प्रत्यक्ष निर्वाचनमा बलियो आकांक्षी थिए। कांग्रेसबाट प्रधानमन्त्री ज्युले पनि मलाई डोटीबाट उठाउन चाहनु भएको थियो। गठबन्धनकै कारण कांग्रेस नेतृत्वमा सरकार बन्यो। र, मुलुक स्थिरतातर्फ गयो। यस्तो अवस्थामा डोटी नेकपा एकीकृत समाजवादीको भागमा परेको हो। त्यसैले हामीले पार्टीको निर्देशनलाई स्विकार्नुपर्छ,’ उनले भने। नेता विष्टले समानुपातिकमा कांग्रेसलाई अत्यधिक मतदान गर्न अपिल गरेका छन्।

‘डोटीका नौ पालिका मध्ये सातमा प्रमुख र आठमा उपप्रमुख हामीले जितेका छौं। प्रत्यक्षमा कांग्रेसबाट उम्मेदवार नभए पनि समानुपातिकमा कांग्रेसको पक्षमा अत्यधिक मतदान गर्नु होला। संविधान कार्यान्वयन, विकास र लोकतन्त्रको रक्षाका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उनले बताए।

‘फेरि पनि गठबन्धनकै सरकार बन्छ। त्यसको नेतृत्व कांग्रेसले गर्ने छ। एमाले अध्यक्ष केपी शर्मा ओली जीलाई दुई तिहाइको सरकारको नेतृत्व गर्ने अवसर दिँदासमेत उहाँले केही गर्न सक्नु भएन। झनै उहाँबाट संसद् र संविधानमाथि प्रहार हुने काम भयो। आफ्नै पार्टीलाई पनि टुक्राटुक्रा पार्नुभयो,’ विष्ट भन्छन्। त्यसैले यो अग्रगमनका पक्षमा उभिने बेला भएकाले वाम लोकतान्त्रिक सत्ता गठबन्धनलाई मतदान गर्न उनको आग्रह छ।

डोटी जिल्लाको प्रतिनिधि सभातर्फ र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का मतदाताले पार्टीलाई प्रत्यक्षतर्फ मतदान गर्ने अवस्था नरहेकाले समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्नका लागि प्रेरित गर्न भन्दै विष्टलाई विशेष जिम्मेवारी दिएर प्रधानमन्त्री देउवाले डोटी खटाएका छन्।

‘तपाईं आफू खटिएको क्षेत्रमा निरन्तर उपस्थित रही समानुपातिक उम्मेदवारका पक्षमा अधिकतम मत खसाल्ने वातावरण बनाउन सम्बन्धित क्षेत्रको पार्टीका सबै तहका साथीहरूबीच सद्भाव, सौहार्दता एवं हार्दिकता कायम गर्दै निर्वाचन परिचालन गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ सभापति देउवाले प्रदान गरेको पत्रमा भनिएको छ। विष्टलाई जिल्लामा रहेका पार्टीका सबै संगठनलाई परिचालन गरी आवश्यक सहयोग लिन पार्टीको निर्देशन रहेको छ।

उता डोटी कांग्रेसले पनि विष्टको अभियानलाई साथ दिन भन्दै सबै पालिका र संगठनलाई परिपत्र गरेको छ।

  • समानुपातिक
बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.