धनगढी- नेकपा एमाले केन्द्रिय सचिव एवम् कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतदान गरेका छन ।
उनले गोदावरी नगरपालिका – १ मा रहेको घण्टेश्वरी मतदान केन्द्रबाट मतदान गरेका हुन ।