कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय बासुदेव राना रहेको प्रहरीले जनाएको छ । उनलाई बेलौरी नगरपालिका–१ फटैयाबाट ११ ग्राम ७ सय ६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको हो ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














