• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

रजत जयन्तीको उपलक्ष्यमा एसपीएद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

  •   बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

धनगढी – रजत जयन्ती (२५औं वार्षिकोत्सवक) को उपलक्ष्यमा एसपीए कलेजले धनगढीमा रहेको मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बिहीबार मानव सेवा आश्रमको धनगढीस्थित प्रदेश कार्यालयमा गई कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले उक्त रकम आश्रितहरुको उपस्थितिमा आश्रमका प्रदेश आदर्श ढकाललाई हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गर्दै शाहीले रजत जयन्तीमा भड्किलो कार्यक्रम गर्नुभन्दा मानव सेवाका लागि खर्च गर्नु उपर्युक्त हुने भएकाले उक्त सहयोग गरेको बताए । उहाँले अन्य संस्थाले पनि आफ्ना कार्यक्रमहरुको बजेट कटौती गरेर मानव सेवामा खर्च गर्ने ट्रेन्ड बसाल्नुपर्ने सुझाव दिए ।

‘सबैभन्दा ठूलो धर्म भनेकै सेवा हो । त्यो भन्दा ठूलो अरु कुनै हुन सक्दैन,’ शाहीले भने, ‘रजत जयन्तीको अवसरमा हामीले गरेको सहयोगले समारोहहरु धेरै भड्किलो बनाउँनुभन्दा मानविय सेवामा खर्च गर्नपर्छ भन्ने सन्देश दिन खोजेका छौं ।’

मानव सेवा आश्रमको धनगढी कार्यालयमा ५२ जना असहायहरु आश्रित छन् । जसको लालन पालन तथा खानाको व्यवस्था आश्रमले गर्दै आएको छ । ती आश्रितहरुको खाना, बस्न र लालनपालन तथा उपचारमा सहयोग पुगोस भन्ने हेतुले एसपीएले उक्त सहयोग गरेको हो ।

साथै प्रबन्ध निर्देशक शाहीले आश्रमको भवन निर्माणमा एउटा कोठा निर्माणको प्रायोजन समेत एसपीएले गर्ने प्रतिबद्धता जनाए ।

सहयोग हस्तान्तरणपछि क्याम्पस प्रमुख योगराज गौतमले मानवीय सेवामा जोडिदा एसपीए परिवारमा खुशीयाली छाएको बताए ।

‘यसले हामीलाई खुशीयाली प्रदान गरेको छ,’ गौतमले भने, ‘निस्वार्थ प्रेमिल भावले सानो सहयोग गर्दा ठूलो सहयोग बन्छ । सामाजिक उत्तर दायित्व अन्तर्गत समाजका विभिन्न अंगसँग जोडिन पाउँदा एसपीए परिवार अन्तत्यै खुशी भएको छ । आश्रममा रहेका सम्पूर्णको सुस्वास्थ दीर्घायूको कामना गर्दछौं र सेवा गर्ने अवसर दिएकोमा आश्रम प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

आश्रमका संयोजक ढकालले सुदूरको शैक्षिक नेतृत्व हाकिँरहेको एसपीए कलेजले मानविय सेवामा देखाएको अग्रसरताप्रति सम्मान व्यक्त गरे । उहाँले एसपीएको यस कदले अन्य संस्थाहरुलाई पनि मानवसेवामा लाग्न उत्प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गरे ।

उक्त अवसरमा एसपीएका कार्यक्रम निर्देशकहरु मनोज भट्ट (बीबीएस), डिल्लीराज भण्डारी(बीएचएम), पुष्पराज ओझा(एमबीएस), उषा साहु (प्लस टू) प्रकाश बलायर(प्रशासकीय प्रमुख)ले आश्रितहरुलाई खाजा खुवाउँनुभएको थियो । एसपीएले शुक्रबार एक समारोहकाबीच आफ्नो २५औं वार्षिकोत्सव मनाउँदैछ ।

  • आर्थिक सहयोग
बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.