• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

बुडर-जोरायल सडक : ठेक्का म्याद ४ महिना बाँकी, प्रगति १० प्रतिशत

  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित

डोटी- तीन वर्षमा कार्य सम्पन्न हुने गरी २०७७ सालअसार ३० गते सम्झौता भएको बुडर(जोरायल सडकको रिठा-चन्कट्टे खण्डमा हालसम्म १० प्रतिशत मात्रै काम भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७६र०७७ को वजेटमार्फत उक्त सडक स्तरोन्नतिको काम ठेक्का सम्झौता भइ निर्माण कम्पनीशर्मा-राजेन्द्र जेभीले सम्झौता भएकै दिन साइड र कार्यादेश पाएको थियो ।

उक्त सम्झौता अनुसारको म्याद ०८० असार २९ गते सम्पन्न हुँदैछ । काम भने १० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालय, डडेल्धुराले जानकारी दिएको छ । ‘हालसम्म वित्तीय प्रगति १० प्रतिशत मात्रै भएको छ, भौतिक प्रगति पनि १०/१२ प्रतिशत नै होला,’ कार्यालय प्रमुख नवराज रावल भन्छन्, ‘अब तोकिएको समयमा काम सम्पन्न हुने सम्भावना न्यून छ ।’

उनले ठेकेदारको लापरबाहीकै कारण सडक स्तरोन्नतिको कार्य ढिलो भएको वताए । उनी भन्छन्,’अहिले पनिकाम सुरु भएको छैन, निर्माण कम्पनीले होलीलगत्तै काम सुरु हुन्छ भनेको छ ।’ आफू कार्यालय प्रमुख भएर आएको एक महिना मात्रै भएको बताउँदै रावलले आउने बित्तिकै निर्माण कम्पनीलाई ढिलाइ हुनुको कारणवारे स्पष्टीकरण सोधेको जानकारी दिए ।

स्पष्टीकरणमा निर्माण कम्पनीले कोभिड महामारीका कारण निर्माण कार्यमा ढिलाइ भएको उल्लेख गरेको रावल बताउँछन् । उनी भन्छन्, ‘होलीलगत्तै काम सुरु गर्ने र तिव्र गतिमा निर्माण कार्य अगाडि बढाउने स्पष्टीकरण पत्रमाउल्लेख भएको छ, त्यसो भएन भने फेरि अन्यप्रक्रियामाजानु पर्ला ।’

निर्माण कम्पनी भने ठेक्का सम्झौताको म्यादभित्रै काम सम्पन्नहुने दाबी गर्छ । ‘विविध कारणले निर्माण कार्यमा केही ढिलाइ भएको हो’ निर्माण कम्पनीका प्रतिनिधि रोशन भट्ट भन्छन्, ‘तर असार मसान्तभित्रै हामीकाम सम्पन्न गछौं ।’

उनले १० किलोमिटरमध्ये ८ किलोमिटरमा सबै काम भइसक्ने र बाँकी २ किलोमिटरमा बिबाद भएका कारण अलि ढिलो हुने बताए । उनी सडकमा अहिले कामभइरहेको दाबी गर्छन् । उनले थपे ‘अहिले काम सुरु भइसकेको छ, होलीलगत्तै थप जनशक्ति र उपकरण परिचालन हुन्छन् ।’

सडक निर्माणका लागि पटक पटकआग्रह गर्दा पनि ठेकेदारले निर्माण कार्यमा ढिलाइ गरेको जोरायल गाउँपालिका-४ का वडाध्यक्ष नन्दराज भट्ट बताउँछन् । ठेक्का अन्तरगत नदी किनारमा निर्माण गर्नु पर्ने पर्खाल निर्माण नहुँदा स्थानीयवासीका घरसमेत नदी कटानको जोखिममा परेका गाउँपालिकाका प्रवक्ता समेत रहेका भट्ट बताउँछन् । उनले भने, ‘सम्झौता गरेर चुपचाप बसिराख्ने ठेकेदारलाई कानून बमोजिम कारबाही हुनुपर्छ ।’

 

  • बुडर-जोरायल सडक
बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.