धनगढी– स्थानीय तह निर्वाचनको धनगढी उपमहानगरपालिकाको मतगणना धनगढी उपमहानगरपालिकाको नयाँ भवनमा हुने भएको छ ।
सीसी क्यामेराको निगरानीमा मतगणना हुने निर्वाचन आयोगको कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।भोली ९वैशाख ३०० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुदैँछ ।













