• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

टिङ्कर भन्ज्याङ निरीक्षणमा सेना

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

दार्चुला- नेपाली सेनाको टोली व्यास गाउँपालिका–१ मा पर्ने चीनसँगको सिमाना टिङ्कर भन्ज्याङको निरीक्षण गरी फर्किएको छ। गत चैत २१ गते गुरु गोरख गुल्म खलङ्गा ब्यारेकबाट हिँडेको सेनाको टोली ११ दिनपछि टिङ्करमा रहेको पिलर नम्बर–१ को स्थलगत अनुगमन तथा निरीक्षण गरी फर्किएको हो।

नेपालको बाटो हुँदै पिल्लर नम्बर–१ मा पुगेको सेनाले सीमास्तम्भको अवस्थाका बारेमा जानकारी लिएको हो। सो टोलीलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापा र सहायकरथी पुरुषोत्तम ढकालले छाङरु पुगेर भेटेका छन् ।

नेपाल–चीन पिल्लर नम्बर–१ हिउँले ढाकेको अवस्थामा फेला प¥यो, हिउँ सफा गरेर सीमास्तम्भबारे जानकारी लिएर टोली तल झ¥यो, सहायकरथी ढकालले भने, ‘हाम्रो टोली व्यास गाउँपालिकामा पुगेको छ।’

सेनाको टोली १० गते दार्चुला सदरमुकाम खलङ्गा आइपुग्ने बताइएको छ। गत मङ्सिरयता मानवीय उपस्थिति शून्य रहेको टिङ्करमा सेनाको टोली पुगेको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ। सेनाले व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र टिङ्कर गाउँबस्ती तथा बाटोघाटोको अवस्थाका बारेमा जानकारी लिएको छ।

वर्षमा एक पटक चीनसँगको सीमानाकाको अवस्थाबारे सेनाले जानकारी लिँदै आएको छ। गर्मीयामको छ महिना टिङ्कर र छाङरुमा बसोबास गर्ने सौका समुदायका मानिस हिउँदेयाम सुरु भएसँगै गत मङ्सिरमा खलङ्गा झरेका थिए। गर्मी बढेसँगै गाउँ फर्किने तयारीमा रहेका छन्।

टिङ्करको छ्यालेकमा बस्दै आएको नेपाल प्रहरीको टिङ्कर सीमा प्रहरी चौकी पनि हिउँ परेपछि छाङरु झरेको थियो। मानव बस्ती र सुरक्षाको अवस्था शून्य रहेको समयमा सेनाको टोलीले त्यहाँको निरीक्षण गरी सीमा सुरक्षाको अवस्था र वस्तुस्थितिबारे स्थलगत अनुगमन गरेको हो।

सीमा सुरक्षाका सम्बन्धमा अन्तक्र्रिया

सुदूरपश्चिम पृतनापति थापा नेतृत्वको सैनिक टोलीले छाङरु र टिङ्करका जनप्रतिनिधि र स्थानीयसँग अन्तक्र्रिया गरेको छ। त्यहाँको बाटोघाटोको अवस्था र विविध पक्षका बारेमा छलफल भएको हो।

स्थानीयले नेपालकै बाटो भएर छाङरु र टिङ्करसम्म जान सक्ने गरी पैदल बाटो निर्माण गरिदिन सेनालाई आग्रह गरेको छलफलमा सहभागी वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए ।

व्यासवासीले बसाइँ सर्दा भारतको बाटो भएर सर्नुपर्ने तथा सधैँ भारतको अनुमति आवश्यक पर्ने भएकाले नेपालकै बाटो भएर जाने इच्छा व्यक्त गरेको स्थानीय गेल्बुसिंह बोहराले बताए ।

लालाबाला र बस्तुभाउसहित बसाइँ सर्दा भारतले विभिन्न बहाना बनाएर अनुमति नदिने तथा आउँदा जाँदा दुःख दिने गरेको स्थानीयको गुनासो छ। सेनाले निर्माण गरिरहेको दार्चुला–टिङ्कर सडकको गति सुस्त रहेको छ भने गाउँसम्म जान घोरेटो बाटो समेत नभएको छाङरु र टिङ्करवासीको गुनासो छ। छाङरुमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली बाह्रै महिना बस्ने गरेको छ। गोरखापत्रबाट

  • टिङ्कर भन्ज्याङ
बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.