बारा- बारा -२ मा मतगणना सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार मतगणना सुरु भएको हो ।
बारा २ मा जसपाका उपेन्द्र यादाव, एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहबीच प्रतिस्पर्धा छ ।














