• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सिकलसेल परीक्षण गरेरमात्रै विवाह गर्न जोड

  •   शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित

धनगढी- वंशाणुगत रोग सिकलसेल एनिमिया परीक्षण गरेरमात्रै थारु समुदायका युवायुवतीलाई विवाह गर्न सुझाव दिइएको छ । यो समुदायमा बढी मात्रामा देखा परिरहेको सिकलसेल रोग रोकथामको यही एकमात्र उपाय भएका कारणले सिकलसेल परीक्षण गरेरमात्रै विवाह गर्न सुझाइएको हो । रोग रोकथामका ल लागि सिकलसेल रोग नभएका बीचमात्रै विवाह हुन आवश्यक रहेको सेती प्रादेशिक अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा। सुमन चौधरीले बताए ।

पछिल्लो समय स्थानीय तहसहित विभिन्न निकायले निःशुल्क शिविर आयोजना गरेर सिकलसेल थाहा पाउनका लागि ‘सिक्लिङ्ग टेस्ट’ गर्ने गरेका छन् । सिकलसेल एनिमिया रोग रहेको पुष्टि गर्न भने सेती प्रादेशिक अस्पतालमामात्रै परीक्षणको व्यवस्था रहेको छ । पहिले यो सेवा निःशुल्क दिइए पनि पछिल्लो समय एक हजार रुपियाँ शुल्क लिने गरिएको छ ।

सिकलसेल रोग भएका अभिभावकबाट जन्मिने बच्चालाई यो रोग सर्ने भएकाले सिकलसेल रोग लागेका व्यक्तिले विवाह गर्न नहुने वा गरिहालेमा बच्चा जन्माउन नहुने बताइएको छ । यसैगरी, सिकलसेल रोगीहरूले थप स्वास्थ्य समस्या बढ्न नदिनका लागि पोषिलो खानपानमा ध्यान दिनु पर्ने, नियमित रगत जाँच गराउनु पर्ने औँल्याइएको छ । सिकलसेल जनस्वास्थ्य समस्याको रूपमा देखा परेपछि यो रोगका बिरामीलाई नेपाल सरकारले एक लाख रुपियाँ बराबरको उपचार सहुलियत दिदैं आएको छ ।

सरकारले निःशुल्क उपचारका लागि एक लाख रुपियाँ बराबरको उपचार सहुलियत दिएपछि बिरामीलाई धेरै राहत भएको डा। चौधरीले बताउनुभयो। यद्यपि, कतिपय बिरामीको उपचारको लागि यो रकम पर्याप्त नरहेको उहाँको भनाइ छ । सिकलसेल रोगलाई निको नै पार्ने अहिलेसम्म कुनै पनि औषधोपचार पत्ता लागिसकेको छैन ।

तर, बोनम्यारो प्रत्यारोपण गरेर समस्याबाट छुटकारा पाउन सकिने जनाइएको छ । यसको लागि नेपालमा पाँचदेखि आठ लाख रुपियाँसम्म खर्च हुने गरेको डा। चौधरीले बताए । सिकलसेल बिरामी पटक–पटक बिरामी भइरहने, उपचार गराउँदा पनि निको नहुने कारणले उनीहरूमा मानसिक समस्या पनि बढ्ने गरेको जनाइएको छ । फलस्वरूप, बिरामीले आत्महत्या गर्ने गरेको सिकलसेल नेपाल कैलालीका अध्यक्ष सुरेश कठरियाले बताए ।

उहाँका अनुसार कैलालीमा एक हजार जति सिकलसेल एनिमियाका बिरामीहरू रहेका छन्। जसमध्ये करिब छ सय जनाले नेपाल सरकारले दिने एक लाख रुपियाँ सहुलियतमा सूचीकृत स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन्। जिल्लाको थारु बहुल कैलारी गाउँपालिकाले सिकलसेल बिरामी पत्ता लगाउनका लागि हरेक वर्ष स्क्रिनिङ टेस्ट गर्दै आएको जनाइएको छ। यसैगरी, बिरामीलाई गाडी भाडा खर्च र निःशुल्क रगत पनि उपलब्ध गराउने गरेको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताउनुभयो। कार्यक्रममा १०१ पटक रगतदान गर्ने रक्तदाता दीपक उपाध्याय नेपाललाई सम्मान गरिएको थियो।

 

  • सिकलसेल
शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

समाचार

सबै

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.