• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

कैलारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक

  •   सोमबार, असार २७, २०७९ मा प्रकाशित

धनगढी– कैलालीको कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को सार्वजानिक सुनुवाई तथा आर्थिक वर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कैलारी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको आयोजना र केर्नी मिडिया प्रा.लि. धनगढीको सहजीकरणमा गाउँपालिकाले कार्यक्रम गरेको हो ।

कार्यक्रममा गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका योजनाहरु र आगामी आर्थिक वर्षका योजनाहरु सार्वजनिक गरेका थिए ।

चालु आर्थिक वर्षमा गाउँपालिकाको वित्तिय प्रगतिअनुसार असार २५ गतेसम्म कुल निकासा रकम ६६ करोड ९० लाख ६८ हजार रुपैयाँ रहेको छ भने असार २५ गते सम्मकुलखर्च रकम ६० करोड ८१ लाख ५५ हजार रुपैयाँ खर्च भएको सूचना अधिकारी कलेले बताए ।

सामाजिक, आर्थिक साँस्कृतिक, पूर्वाधार विकास तथा विपद व्यवस्थापन, कैलारीवासीको जिवन रुपान्तरणका लागि समन्वय, सहकार्य तथा सुशासन भन्ने नारासहित आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी वर्षका लागि कुल ६२ करोड ७५ लाख १५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सूचना अधिकारी कलेलले गाउँपालिकामा आगामी वर्षका लागि संघीय सरकारबाट ५४ करोड ३३ लाख १० हजार रुपैयाँ र प्रदेश सरकारबाट एक करोड ७७ लाख ६१ हजार रुपैयाँ प्राप्त भएको बताए ।

गाउँपालिकाले आगामी वर्ष पूर्वाधार विकासका लागि तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ भने आर्थिक विकास समितिका लागि दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै वन वातावरण तथा विपद व्यवस्थापनका लागि दुई करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ भने सामाजिक विकासका लागि तीन करोड ९० लाख रुपैयाँ र सुशासन तथा संस्थागत विकासका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले छाडा पशुचौयाको व्यवस्थापन, तटबन्ध निर्माण, खानेपानीको व्यवस्थापन र विद्यालय व्यवस्थापनलगायतका माग राखेका थिए ।

कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले सबै समस्याको समाधान गरेर अगाडि बढ्ने बताएका छन् । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले राखेकी थिइन् ।

 

  • बजेट
सोमबार, असार २७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.