• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

अन्तराम विष्टको देउर्‍या सार्वजनिक (भिडियोसहित)

  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित

धनगढी- देउडा गायक अन्तराम विष्टको देउर्‍या बोलको देउडा गीत सार्वजनिक भएको छ। २७ वर्षअघि रेकर्ड गरिएको चर्चित एल्बम बरयातको ‘देउर्‍या’ बोलको देउडा गीतको शब्द परिमार्जनसहित विष्टले म्युजिक भिडियो बजारमा ल्याएका हुन्।

विष्टले आफ्नो व्यक्तिगत युट्युब च्यानलबाट बुधवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आफैले सिर्जना गरेको गीत विष्ट र गायिका कृष्णा सिराडीको स्वरमा रहेको छ। २७ वर्षअघि भने गायिका पवित्रा घर्ती मगरले गीतमा स्वर दिएकी थिइन्। गीतले देवर र भाउजूबिचको आत्मीयतालाई उजागर गर्ने प्रयास गरेको छ।

२७ वर्ष पहिले मैले सिर्जना गरेर बजारमा ल्याएको यो गीत पुरानो भाकामा रहेको छ। अहिले केही शब्द परिमार्जन गरेर समाजसापेक्ष बनाउने प्रयास गरेको विष्टले बताए । ‘यो मेरो लामो समयको विश्राम ग्याब पछिको निरन्तरता स्वरूप ल्याएको हुँ।

अब देउडा गायनमा निरन्तरता दिने प्रयास गर्ने बताए । विष्टले पहिलेको समयमा सुदूरपश्चिममा देउडा गायिकाको अभाव रहेका कारण पूर्वतिरका गायिकामार्फत स्वर दिने गरेकोमा भाषा प्रस्ट नहुँदा केही अन्यौलता सिर्जना गरेको अनुभव सुनाए।

तर, अहिले भने अहिले प्रदेशकै गायिकालाई स्थान दिइएको बताउँदै श्रोता तथा दर्शकले रुचाउने विश्वास उनको छ। २०६६ सालदेखि देउडा गायन छाडेर शिक्षण पेशामा आबद्ध भएका विष्टले स्रोत तथा पाठकको मायाले फेरी साङ्गीतिक क्षेत्रमा फर्काएको समेत बताउँदै अब निरन्तरता दिने बताएका छन्।

‘टिकट र फेसबुकमा लाइभ बस्दा धेरै दर्शकले नयाँ गीत कहिले सुन्न पाइन्छ भनेर सोध्ने, चासो राख्ने गर्नुभएको थियो। उहाँहरूको प्रतीक्षाको घडी ‘देउर्या’ले पूरा गरेको छ,’ उनले भने, ‘छिट्कै नयाँ भाकामा आधारित भएर अर्को गीत ल्याउने तयारीमा छु।

स्रोत तथा दर्शकको मायाले फेरी साङ्गीतिक क्षेत्रमा निरन्तरता दिने प्रयास गर्ने बताए। २०२७ सालमा बैतडीको पाटनमा जन्मिएका विष्ट २०५१ सालमा गायन क्षेत्रमा प्रवेश गरेका हुन् ।

विष्टले २४ वटा एल्बम निकालिसकेका छन्। ७ सय गीतमा स्वर दिएका छन्। पुरुषका जुँगाका बारेमा गाइएको विष्टको घोप्ट्या जुँगा गीत निकै चर्चित भएको थियो। उक्त गीतले २०६६ सालमा डोटेल भाषाको देउडा गीत मध्येकै उत्कृष्ट भएको थियो।

  • देउर्‍या सार्वजनिक
शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सञ्चारकर्मी पवन भण्डारीको डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
धनगढी घर भएका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा
धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने
कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ हुँदै
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारको प्रस्तुति रहने
सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारहरु आउँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.