• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

अछाममा ज्येष्ठ नागरिक सम्मान अभियान सुरु

  •   आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित

अछाम- ‘आमाबुबा हाम्रा भगवान् हुन्, उनीहरूलाई स्याहार गरौँ,’ भन्ने सन्देश दिन अछाममा ज्येष्ठ नागरिक सम्मान अभियान सुरु गरिएको छ। ज्येष्ठ नागरिकहरू आफ्नै परिवारबाट अपहेलित भइरहेका घटना बढ्दै गएको वेला उनीहरूलाई घामपानी छेक्न र लौरो टेक्न मिल्ने छाता तथा कम्बल वितरण गरेर अभियान सुरु भएको हो।

सदरमुकाम मंगलसेनमा आयोजित समारोहमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर, प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह र सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्काले अभियानको उद्घाटन गरेका हुन्।

जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थितिमा गरिएको अभियानको उद्घाटन समारोहमा बोल्दै पूर्वश्रममन्त्री कुँवरले यो अभियानले ज्येष्ठ नागरिकहरूलाई घर, समाज र सरकारबाट सुरक्षासहितको स्याहार दिनुपर्छ भन्ने सन्देश दिने बताए।

समारोहमा बोल्दै अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले ज्येष्ठ नागरिकाका लागि राज्यले कैयौँ नियम कानुन बनाए पनि त्यो कार्यान्वयन नहुनु दुःखद भएको बताए। त्यसको कार्यान्वयन गरी यस्ता रचनात्मक अभियानमा हातेमालो गर्न उनले जिल्लाका सबै स्थानीय तहलाई सुझाव दिए।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्काले सम्पत्ति कमाएर पनि बाआमाप्रति वास्ता नगर्ने सन्तान बढेको भन्दै चिन्ता व्यक्त गरे। यो समस्या गाउँसहर दुवैतिर देखिएकाले यस्ता अभियानले त्यो प्रवृत्ति अन्त्य गर्न सहयोग पुग्ने उनको विश्वास छ।

अभियानप्रति जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर, मंगलसेनका नगरप्रमुख पदमबहादुर बोहोरा, साँफेबगरका नगरप्रमुख राजेन्द्रबहादुर कुँवर र ढकारी गाउँपालिकका अध्यक्ष प्रकाशबहादुर साउदले पनि ऐक्यबद्धता जनाएका छन्।

बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल, तुर्माखाँदका उपाध्यक्ष विमला शाही र चौरपाटीका उपाध्यक्ष सरदेवी खड्काले पनि यो अभियान गाउँस्तरमा अझ प्रभावकारी ढंगले कार्यान्वयन गराउने प्रतिबद्धता जनाएका छन्। जिल्लाका दशवटै स्थानीय तहसँगको समन्वयमा गरिने यो अभियानको नेतृत्व अछामको सामुदायिक रेडियो सोसाइटी एफएमले गरिरहेको छ।

अभियानको उद्घाटनमा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, नेपाली कांग्रेसका उपसभापति नयाँराम बजगाईं, नेकपा एमालेका अध्यक्ष चन्द्र बोहोरा, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य शिवबहादुर बोगटी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक ओमप्रकाश रावल, नेकपा एकीकृत समाजवादीका उपसचिव नयन सोडारी, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष तेजबहादुर विष्ट, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना र अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र विष्टलगायतले समेत ज्येष्ठ नागरिक सम्मान अभियानप्रति एकबद्धता जनाएका छन्।

  • ज्येष्ठ नागरिक
आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.